राप्रपा नेपालमा अध्यक्ष कमल थापा बनेको जानकारी दिई अध्यावधिक गर्न निर्वाचन आयोगमा पार्टीले दिएको निवेदन सदर गर्दै आयोगले अद्यावधिक गरेको छ । आयोगले पार्टीलाई आज प्रेषित गरेको पत्रमा राप्रपा नेपालका तत्कालीन अध्यक्ष लाक्पा तामाङको राजीनामा भई अध्यक्ष कमल थापा भएको पत्र प्राप्त भएको जनाएको छ ।
पत्रमा राजनितिक दल सम्बन्धि र एेन २०७३ को दफा ५१ र राजनीतिक दल नियमावली २०७४ को नियम २५ बमोजिम दलको केन्द्रिय समिती हेरफेर भएको अध्यावधिक गरि अभिलेख राख्ने र दललाई जानकारी दिने आयोगले निर्णय गरेक...