काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशहरूमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याबिनेटमा पेस गरिएको जानकारी दिनुभएको छ । खर्बौ रुपैयाँ मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गरेको उहाँले बताउनुभयो । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले ‘टिवेट’ क्षेत्रमा निजी क्षेत्रको भूमिका […]