काठमाडौं : शिक्षा मन्त्री देवेन्द्र पौडेलले सरकारले सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने तयारी गरेको बताएका छन्। उनले प्रदेशहरुमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश भइसकेको समेत बताए।
बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले खर्बौ रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज…