मोरङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले न्यायालयमा सामन्तवादको जड गाडिएकाले समस्या देखिएको बताएकी छन् । राजनीतिक परिवर्तनसँगै मुलुकमा सामन्तवादको जड गाडिएको राज्यका अंगहरूको पुनः संरचना हुन नसक्दा अहिले न्यायालयमा समस्या देखिएको उनले बताइन् । विराटनगरमा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै न्यायालय, प्रशासन, सेना, प्रहरीलगायतका राज्यका […]