काठमाडौं। काभ्रेको धुलिखेलस्थित मालपोत कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। साबिक दोलालघाट गाविस-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाधनीको नाममा छुट दर्ताका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको आरोपमा आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो। भण्डारीले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा टंगालबाट […]
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन नै देशलाई संवैधानिक बाटोमा फर्काउने आधार भएको बताएका छन्। मंगलबार पार्टी कार्यालय सानेपामा
काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकारले निर्वाचनको वातावरण तयार पार्नुपर्ने बताएका छन् । सरकारले शान्ति सुरक्षा कायम गरेर निर्वाचनको वातावरण तयार पारे आफूहरू निर्वाचनमा सहभागी हुने समेत उनले उद्घोष गरे । मंगलबार केन्द्रीय कमिटी बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै सिटौलाले कांग्रेस निर्वाचनबाट कहिल्यै नभागेको बताउँदै सरकारलाई निर्वाचनको माहौल बनाउन आग्रह गरे । ‘इतिहास […]
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिनुभएकाे छ। प्रदेश सभा बैठकलाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गर्नुभएकाे हाे।मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार प्रदेश सभा बैठक आह्वान गरिएको थियो । मुख्यमन्त्री सिंहले राजीनामा दिएपछि विश्वासको मत सम्बन्धी कार्यसूची हटाइएको सभामुख रामचन्द्र मण्डलले बैठकमा जानकारी दिनुभएकाे थियाे […]
त्यसपछि आफ्नो जीवनसंघर्ष, सार्वजनिक जिम्मेवारीमा हुँदा गरेका स्मरणीय काम सम्झिए। भदौ २४ गतेको दर्दनाक दिन सम्झिए, आफू र आफ्नो परिवारलाई जोगाउन भूमिका खेल्ने सुरक्षाकर्मी र शुभेच्छुकलाई धन्यवाद दिए।
एनआईसी एशिया बैंकका ग्राहकहरूले अब नवलपुरस्थित अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट सुविधा पाउने भएका छन्। बैंक र उक्त रिसोर्टबीच ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो। सम्झौता अनुसार, बैंकका ग्राहकले रिसोर्टमा सेवा लिँदा डिजिटल भुक्तानी गर्दा आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट सुविधा प्राप्त गर्न सक्नेछन्। यो सुविधा […]