सहकारी संस्थाहरू आफ्ना सदस्यप्रति जिम्मेवार बन्नुपर्छ : शशी श्रेष्ठ

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरू आफ्ना सदस्यहरूप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिएकी छिन् । बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संगठनको रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडको ३५ औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकको आर्थिक विकास तथा विस्तार, राष्ट्रिय पूँजी […]

सम्बन्धित सामग्री

चुनावको बहानामा लालपुर्जा वितरण रोकिँदैन : शशी श्रेष्ठ

विराटनगर । सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको छ । मोरङको कानेपोखरी ६ मा आयोजित लालपुर्जा वितरण समारोहलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिएकी हुन् । उनले लालपुर्जा वितरणको काम कुनै पनि बहानाले नरोकिने पनि बताइन् । […]

इजरायलको सहकारी मोडलबाट नेपालले धेरै सिक्न सक्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ ।भेटमा दुई देशबीचको सम्वन्ध र एक आपसमा भइरहेको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको छ । मन्त्री श्रेष्ठले नेपाल र इजरायलबीच कुटनीतिक सम्बन्ध विस्तार भएको छ दशक भन्दा लामो समयमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्रीपूर्ण सम्बन्ध […]

मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता

काठमाडौँ। भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटघाटमा दुईदेशबीचको सम्वन्ध र एक आपसमा भइरहेको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको छ । भेटमा मन्त्री श्रेष्ठले नेपाल र इजरायल बीच कुटनीतिक सम्बन्ध विस्तार भएको छ दशक भन्दा लामो समयमा […]

भू-उपयोग कार्यक्रमलाई प्राथमिकताकासाथ सञ्चालनमा ल्याउँछौ : शशी श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भू-उपयोग कार्यक्रमलाई प्राथमिकताकासाथ सञ्चालनमा ल्याइने बताउनुभएको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भू-उपयोगको विषय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश भएको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले भू-उपयोग कार्यक्रमलाई मन्त्रालयले आवश्यक गृहकार्य गरेर तत्काल कार्यान्वयनमा ल्याउने दाबी गर्नुभयो । सरकारले भू-उपयोग […]

भू-उपयोग कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउँछौँ : शशी श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भू-उपयोग कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइने बताएकी छन् । मन्त्रालयमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भू-उपयोग कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइने बताएकी हुन् । उनले भू-उपयोगको विषय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश भएको उल्लेख गरिन् । मन्त्री श्रेष्ठले भू-उपयोग […]

मन्त्री शशी श्रेष्ठ र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता

भूमि व्यबस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालको भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका गरिबी तथा मानव अधिकारको विषयसँग सम्बन्धित विशेष प्रतिवेदक ओलिभियर डे स्वातरबीच भेटवर्ता भएको छ ।गरिबीमा जीवन यापन गरिरहेका नागरिकहरुको मानव अधिकारको सुरक्षाको अवस्था र गरिबी निवारणको लागि भइरहेका प्रयासका सम्बन्धमा अध्ययन गर्न नेपाल आएक राष्ट्रसंघका विशेष प्रतिनिधिसँग मन्त्री श्रेष्ठले गरिबी […]

थिमि नगर कमिटी प्रथम नगर अधिवेशन उद्घाटन गर्दै मन्त्री श्रेष्ठ

भक्तपुर, ११ मङ्सिर: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ शनिबार नेकपा (माओवादी केन्द्र)को मध्यपुर थिमि नगर कमिटीको प्रथम नगर अधिवेशन उद्घाटन गर्दै ।-तस्बिर : रमेश गिरी-रासस

सामन्तवादको जड गाडिएकाले न्यायालयमा समस्या : शशी श्रेष्ठ

मोरङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले न्यायालयमा सामन्तवादको जड गाडिएकाले समस्या देखिएको बताएकी छन् । राजनीतिक परिवर्तनसँगै मुलुकमा सामन्तवादको जड गाडिएको राज्यका अंगहरूको पुनः संरचना हुन नसक्दा अहिले न्यायालयमा समस्या देखिएको उनले बताइन् । विराटनगरमा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै न्यायालय, प्रशासन, सेना, प्रहरीलगायतका राज्यका […]

‘भूमिहीनको व्यवस्थापन हुन्छ’ : शशी श्रेष्ठ

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिएकी छन् । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने स्पष्ट पारिन् । उनले भनिन् ‘गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको […]