काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता रहेको बताएका छन्। मन्त्रालयमा सोमबार विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा उनले बैंकले नेपाललाई सहयोग गर्दै आएको र अझै पनि थप सहयोग आवश्यक रहेको बताए। ‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ’, उनले भने, ‘कोभिड–१९ संक्रमणको समयमा बैंकले आपतकालीन […]