विषालु च्याउ खाँदा छोरीको मृत्यु, आमाछोराको अवस्था गम्भीर

अछाम : जङ्गली च्याउ र निँगुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ। जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो। आइतबार बेलुका जङ्गली च्याउ र निँगुरोको तरकारी पकाएर खाएका मनिषाकी आमा नरपता र दाजु छोरा रवीन्द्र बोहराको अ...

सम्बन्धित सामग्री

कसरी चिन्ने विषालु च्याउ ?

‘जंगली च्याउ खाँदा यति जनाको मृत्यु, यति जना बिरामी ।’ खासगरी वर्षायामको समयमा यस्ता समाचारका हेडलाइनहरु निकै आउने गर्छन् । बर्सेनि ४० देखि ५० जनाले जंगली विषालु च्याउ खाएर अकालमै ज्यान गुमाउँछन् । बाध्यता हो या हेलचेक्र्याइँ बारम्बार छिमेकमा, वल्लो गाउँ पल्लो गाउँ या आफ्नै जिल्ला वा पल्लो जिल्लामा जंगली च्याउ खाएर मान्छे मरेको समाचार […]

बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु, आमा बिरामी

१५ भदौ, धनगढी । बझाङमा विषालु च्याउ खाँदा दुई बालबालिकाको मृत्यु भएको छ भने आमा बिरामी परेकी छन् । जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा १२ वर्षीया सुदीप कठायत र उनकी ७ वर्षीया बहिनी सञ्जिला कठायतको मृत्यृ भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जंगली च्याउ […]

सोलुखुम्बुमा विषालु च्याउ खाँदा दुई जना बिरामी

सोलुखुम्बु – सोलुखुम्बुमा विषालु च्याउ खाँदा एक दम्पती बिरामी परेका छन्। बिरामी हुनेमा सोलुदुधकुण्ड नगरपालिका- ४ बागबानीका ५५ वर्षीय सन्तविर तामाङ र उनकी श्रीमती ४० वर्षीया नानी माया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार आज आइतबार बिहान १० बजे जंगलबाट टिपेर ल्याएको रातो रंगको विषालु च्याउ पकाएर […]

विषालु च्याउ खाँदा रोल्पामा एक जनाको मृत्यु

दाङ –रोल्पामा विषालु च्याउ खाँदा एक जनाको निधन भएको छ। लुङ्ग्री गाउँपालिका–५ बुझिङकी २६ वर्षीया बिमला बिकको निधन भएको प्रहरीले जनाएको छ। विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेकोमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाइ छ। गत असार २६ गते बिषालु च्याउ खादा बिमलासँगै उनको […]

विषालु च्याउ खाँदा अर्घाखाँचीकाे शितगंगामा ३ जना बिरामी

अर्घाखाँची – विषालु च्याउ खाँदा अर्घाखाँचीको शितगंगा नगरपालिकामा तीन जना बिरामी परेका छन् ।  विषालु च्याउ खाँदा शितगंगा–३ साहुटोलका विजय भण्डारी, माया भण्डारी र तिलमाया भण्डारी बिरामी परेका हुन् ।  उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) होमनाथ रेग्मीले जानकारी दिनुभयाे ।  उनीहरूको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचार भइरहेकाे र अवस्था सामान्य रहेको इन्स्पेक्टर रेग्मीले बताउनुभयाे ।

विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बिरामी परेका छन् । बैतडीको मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बिरामी परेका हुन् ।

असममा विषालु च्याउ खाँदा ३५ जना बिरामी, १३ को मृत्यु

असममा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको छ । असम मेडिकल कलेज एन्ड हस्पिटल (एएमसीएच) का सुपरिटेन्डेन्ट डा. प्रशान्त दिहिंगियाले माथिल्लो असमका चार जिल्लामा विषालु च्याउ खाँदा पछिल्लो दुई दिनमा १३ जनाको मृत्यु भएको छ ।डा. दिहिंगियाले जानकारी दिँदै भने, ‘पछिल्लो पाँच दिनमा एएमसीएचमा माथिल्लो असमका चराइदेव, डिब्रुगढ, शिवसागर र तिनसुकिया जिल्लामा विषालु च्याउ खाँदा बिरामी भएका ३५ बिरामीलाई भर्ना गरिएको थियो जसमध्ये १३ बिरामीको मृत्यु भएको छ ।’उनले भने, ‘सोमबार चारजनाको मृ

इलाममा विषालु च्याउ खाँदा दुई जनाकाे ज्यान गयाे

इलाम – इलाममा विषालु च्याउ खाँदा दुई जनाको ज्यान गएको छ । विषालु च्याउ खाएर बिरामी भएका इलामको सन्दकपुर गाँउपालिका १ खोलाघारीका ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको उपचारका क्रममा बीएण्डसी अस्पताल झापामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गएको शनिवार इलाम नगरपालिका ३ पुवामझुवाका वीरमान राईको घरमा च्याउ पकाएर खाँदा चार जना बिरामी भएका थिए । बिरामी ३५ वर्षीय वीरमान र उहाँकी श्रीमती विष्णुकुमारीको उपचार भइरहेको इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्व...

मकवानपुरमा विषालु च्याउ खाँदा एकै परिवारको ६ जना बिरामी

हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–९ खैराङमा विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन्।विषालु च्याउ खाँदा राक्सिराङ-९ का अशोककुमार प्रजाको परिवार नै बिरामी परेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालको अनुसार विषालु च्याउ खाँदा बिरामी परेकाहरुमा अन्यको अवस्था सामान्य रहेको छ भने ४ वर्षीय प्रेम प्रजाको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको छ। च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि डन्टारस्थित स्वास्थ्य चौकीमा उनीह

विषालु च्याउ खादा एक जनाको मृत्यु, ३ बिरामी

मकवानपुर : बकैया गाउँपालिकामा विषालु च्याउ खादा एक जनाको मृत्यु भएको छ भने तीन बिरामी परेका छन्। बकैया गाँउपालिका–१० को चकमकेमा विषालु च्याउ खादा १५ वर्षीय प्रतिमा घलानको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालको अनुसार विषालु च्याउ खाएर ४० वर्षीया ठूलीमाया घलान, २० वर्षीया बास्नामाया घलान र १७ वर्षीया विपना घलान बिरामी परेका छन्।प्रतिमाको स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि हेटौंडाको चुरेहिल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको