पोखरामा शनिबार गाईजात्रा मनाइँदै ।

पोखरामा शनिबार गाईजात्रा मनाइँदै । दिवंगत आफन्तको सम्झनामा देशका विभिन्न भागमा गाईजात्रा मनाइन्छ । तस्बिर : रासस

सम्बन्धित सामग्री

जनैपूर्णिमा र गाईजात्रा आजै

ललितपुर । नयाँ जनै फेर्दै र रक्षाबन्धन डोरो नाडीमा बाँध्दै आज (बिहीबार) जनैपूर्णिमा मनाइँदै छ । यस्तै, आजै गाईजात्रा पनि मनाइँदै छ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ । यस वर्ष बिहीबार बिहान सूर्योदयमा पूर्णिमा तिथि र त्यसपछि भाद्र शुक्ल परेवा तिथि लाग्ने भएकाले जनैपूर्णिमा र गाईजात्रा एकै दिन मनाउन लागिएको […] The post जनैपूर्णिमा र गाईजात्रा आजै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भक्तपुरमा यसरी मनाइयाे गाईजात्रा (फोटोफिचर)

नेवारी समुदायले दिवंगत आफन्तको सम्झनामा मनाउने गाईजात्रा पर्व आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार विभिन्न कार्यक्रम गरेर गाईजात्रा मनाउने गरिन्छ। आजका...

वसन्तपुरमा गाईजात्रा पर्व मनाइँदै (फोटोफिचर)

यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ। कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ।...

यसरी मनाइँदै छ जनैपूर्णिमा र गाईजात्रा पर्व (फाेटाेफिचर)

काठमाण्डाै - आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष साउन शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात ऋषि तर्पणी आज  जनै धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ ।  काठमाण्डौको पशुपतिनाथसहित देशभरका मन्दिरहरुमा आज जनै लगाउने र रक्षाबन्धन बाँध्नका लागि भक्तजनहरुको भिड लागेको छ । आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ । आजको दिन वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले नदी, ...

बिहानैदेखि भक्तपुरमा गाईजात्रा सुरु

काठमाडौँ । भक्तपुरमा यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ । तलेजुस्थानबाट भक्तपुरका नगरवासीले तलेजुको ताहामचा बनाई भक्तपुर परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि सुरु भएको छ।  दिवङ्गत आफन्तको सम्झना […]

गाईजात्रा पर्व आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज (शुक्रबार) विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा नगर परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान […]

आज गाईजात्रा मनाइँदै

आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा परेकोे छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ । अन्न र द्रव्य दान गरिन्छ ।यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाइजात्रा तत्कालीन राजा प्रताप मल्लले पालाबाट सुरु भएको हो  । पछिल्ला वर्षमा गाईजात्राका दिन देशभरका न

यसरी मनाइँदै गाईजात्रा

नेवारी समूदायले दिवंगत आफन्तको सम्झनामा मानिसलाई गाईको रुपमा सिँगारेर काठमाडौं उपत्यका सहित देशभर गाईजात्रा पर्व मानाइँदै छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ। कोरोना भाइरसका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर मनाउन काठमाडौं जल्ला प्रशासनले अनुरोध गरेको छ ।

काठमाडौंसहित देशभर गाईजात्रा मनाइँदै

नेवारी समूदायले दिवंगत आफन्तको सम्झनामा मनाउने गाइजात्रा पर्व आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने...

आज गाईजात्रा

ललितपुर । काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा सोमबार गाईजात्रा पर्व मनाइँदै छ । विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रामा गाई या गाईको चित्र अंकित तस्बिरलगायतका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउछन् भन्ने विश्वास छ । मरेका मान्छेको घरबाट गाई या गाईको तस्बिर लगाएर हिंड्नेलाई […] The post आज गाईजात्रा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.