ईपीएलमा चौथो खेल स्थगित

नेपाल समाचारपत्र, काठमाडौं  ।  वर्षाका कारण कीर्तिपुरमा जारी चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा लगातार खेलमा प्रभावित भएको छ । मंगलबार पनि भिजेको आउटफिल्डका कारण खेल स्थगित गर्नुप-यो । हिजो पोखरा राइनोज र काठमाडौं किंग्स इलेभेनबीच खेल हुनुपर्ने थियो । तर, यो खेल सुचारु गर्न कुनै विकल्प नहुँदा स्थगित गरिएको आयोजकले बतायो । अम्पायर […]

सम्बन्धित सामग्री

टाइगर कपमा गण्डकी र आर्मीको खेल स्थगित

पोखरा (हाम्रा खेलकुद) – पुरुर्षतर्फको साविक विजेता गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको बीच चौथो टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको समूह चरणको खेल खराब प्रकाशका कारण स्थगित भएको छ । सोमबार पहिलो दिनको अन्तिम खेलमा २–१ ले गण्डकी अगाडि रहँदा खेलका लागि पर्याप्त प्रकाश नभएका कारण स्थगित भएको थियो । पहिलो सेट आर्मीले जितेको […] The post टाइगर कपमा गण्डकी र आर्मीको खेल स्थगित first appeared on हाम्रो खेलकुद.

विजय यूथ र सिमराको खेल बर्षाका कारण स्थगित

झरीका कारण मकवानपुर गोल्डकप अन्तर्गत बुधबारको खेल स्थगित भएको छ । बुधबार मकवानपुरको विजय युथ क्लब र नव जनजागृति क्लब सिमराको खेल तय भएको थियो ।दिउँसो भएको वर्षात्का कारण प्रतियोगिता आयोजनास्थल पिप्ले क्याम्पा रंगशालामा पानी जमेपछि खेल स्थगित भएको हो । यसअघि शनिबार पनि एपीएफ क्लब र फ्रेण्ड्सको खेल स्थगित भएको थियो । बुधबारको खेल बिहीबार बिहान ८ः ३० बजे खेलाउने सहमति भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको चौथो संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपमा १२ वटा ट

इपिएल : खेल रद्द भएपछि काठमाडौं प्लेअफमा

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत मंगलबार हुने भनिएको काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीचको खेल स्थगित भएको छ । वर्षाका कारण खेल स्थगित भएसँगै काठमाडौं चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको...

सोमबारको वर्षाको प्रभाव, काठमाडौं र भैरहवा बीचको खेल स्थगित

काठमाडौं, १९ असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल)मा काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्स बिचको खेल स्थगित भएको छ । सोमबारको वर्षाका कारण भिजेको आउटफिल्डको कारण मंगलबार काठमाडौं र भैरहवाबीचको खेल हुन नसकेपछि दुबै टोली अंक बाँड्न बाध्य भएका हुन् । खेल स्थगित भएसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । लिग चरणको […]

लगातार दोस्रो  दिन खेल स्थगित

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)मा सहभागी खेलाडी तथा दर्शक लगातार दोस्रो दिन निराश बनेका छन् । वर्षाका कारण टियू मैदानको आउट फिल्ड नराम्रो नभएकाले मंगलबार काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको...

काठमाडौं र पोखराबीचको खेल पनि स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा मंगलबार हुने काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । सुरुमा भिजेको आउटफिल्ड र पछि वर्षासँगै खेल स्थगित भएको हो । सामान्य वर्षा र भिजेको आउटफिल्डको कारण स्थगित भएको चौथो खेल हो । मंगलबार पोखरा र काठमाडौंबीचको खेल निर्धारित समय […]

स्वदेश फर्किए अफ्रिदी

काठमाडौं, ११ असाज । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) खेल्न नेपाल आएका पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदी आज (सोमबार) स्वदेश फर्किएका छन् । उनी इपीएलमा एक खेल मात्र खेलेर स्वदेश फर्कीएका हुन् । इपीएल अन्तर्गत काठमाडौंले दोस्रो खेलमा आज विराटनगर वारियर्ससँग खेल्ने तालिका थियो । तर, वर्षाका कारण खेल स्थगित भएपछि अफ्रिदी स्वदेश फर्कीएका […]

चितवन र भैरहवाको खेल पनि स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमबार दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि स्थगित भएको छ । टियु मैदानको चिसो आउटफिल्ड र त्यसपछि वर्षाका कारण सोमबारको दुवै खेल स्थगित भएको हो । दिउँसो १:३० सुरु हुनुपर्ने खेल चिसो आउटफिल्डका कारण स्थगित भएको थियो । खेल सुरु हुन ढिलाइ भएको केहीबेरमा नै […]

फवादको शानदार शतकीय इनिङमा पाकिस्तान बलियो

वेस्टइन्डिज भ्रमणमा रहेको पाकिस्तानले मध्यक्रमका ब्याट्सम्यान फवाद आलमको उत्कृष्ट अविजित शतकीय इनिङमा राम्रो प्रदर्शन गरेको छ। पाहुना टोली पाकिस्तानले दोस्रो टेस्टको तेस्रो दिन ३०२ रनमा इनिङ डिक्लिएर गरेको थियो। दोस्रो दिन वर्षाका कारण खेल स्थगित भएको थियो।जवाफी इनिङ सुरू गरेको वेस्टइन्डिज खराव प्रदर्शन गरेको छ दिनको खेलको समाप्तिनमा ३९ रन जोड्दा तीन विकेट गुमाएको छ। पाकिस्तानल अझै २६३ रनले अगाडि छ। क्रिजमा नक्रुमाह बोनर १८ रनमा अविजित हुँदा अल्जारी जोशेफले शून्यबाट चौथो दिन साथ दिने छन्।ओपनर तथ

नेपालले खेल्ने विश्वकप छनोटका खेल कुवेतमा हुने

काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने छनोट खेल कुवेतमा हुने भएको छ । छनोटअन्तर्गत नेपालले खेल्न बाँकी रहेका तीन खेल कुवेतमा हुने एसियाली फुटबल महासङ्घ (एएफसी) ले जनाएको छ । विश्वकप छनोटअन्तर्गत समुह बी का बाँकी खेल कुवेतमा हुने भएको हो । कोरोना भाइरसको महामारीका कारण चाइनीज ताइपेइ र अष्ट्रेलियाले आउन मनाही गरेपछि दशरथ रङ्गशालामा हुने भनिएका खेल स्थगित भएका थिए । छनोटका बाँकी खेल मे ३१ देखि जुन १५ तारिखसम्म हुनेछन् । प्रतियोगितामा नेपालले चाइनीज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । समूह ‘बी’ मा रहेको नेपालले हालसम्म पाँच खेलबाट तीन अङ्क जोडेको छ । चाइनीज ताइपेइलाई हराएको नेपाल चौथो स्थानमा छ । समूह बी को शीर्ष स्थानमा अष्ट्रेलिया छ । (रासस)