चोटका कारण फाइनलमा राम्रो खेल्न सकिन : एरिका गुरुङ

८ असोज, काठमाडौं । एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी नेपाली खेलाडी एरिकाले गुरुङले चोटका कारण फाइनलमा राम्रो खेल्न नसकेको बताएकी छन् । रजत पदक जितेर मंगलबार स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा …

सम्बन्धित सामग्री

रोहित र एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी : कसलाई कुन अवार्ड ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ।

एरिका र विप्लवले युएसए ओपन खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- एसियाडकी रजत पदक विजेता एरिका गुरुङ र विप्लभलाल श्रेष्ठले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकाको टेक्सासमा मंगलबार सुरु हुने युएसए ओपनमा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । एरिकाले गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा […] The post एरिका र विप्लवले युएसए ओपन खेल्ने first appeared on हाम्रो खेलकुद.

एरिका गुरुङ सम्मानित

८ फागुन, काठमाडौं । १९ औं एसियाली खेलकुदको करातेतर्फ ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङ सम्मानित भएकी छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मनास्लु वर्ल्ड कलेजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ऐतिहासिक पदक विजेता एरिकालाई सम्मान गरेका हन् । एरिकाले गत असोजमा चीनको  हाङझाउमा भएको एसियाली खेलकुदमा […]

एरिका र मन्देकाजी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद(एसियाड) की रजत पदक विजेता एरिका गुरुङ र दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी सम्मानित भएका छन् । बौचा मैचा पुच: ले एरिका र मन्देकाजीलाई शनिबार सम्मान गरेको हो। कराते खेलाडी एरिकाले चीनमा यसै वर्षको असोजमा चीनमा भएको १९ औं एसियाडमा रजत पदक जितेकी‌ थिइन् । […] The post एरिका र मन्देकाजी सम्मानित first appeared on हाम्रो खेलकुद.

एरिका र हरि सम्मानित

१९औं एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ र रग्बीका राष्ट्रिय पूर्वप्रशिक्षक हरि लामा बुधबार सम्मानित भएका छन्।...

एरिका र हरि सम्मानित

१९औं एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ र रग्बीका राष्ट्रिय पूर्वप्रशिक्षक हरि लामा बुधबार सम्मानित भएका छन्।...

एसियाडकी पदक विजेता एरिका सम्मानित

११ पुस, काठमाडौं ।  हाइड एन्ड सिक किन्डर गार्टेनले ११ औं वार्षिकोत्सवको अवसरमा १९ औं एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ तथा विद्यालयका खेलकुद शिक्षक हरि लामालाई सम्मान गरेको छ । करातेका राष्ट्रिय रेफ्री लामा रग्वीका पूर्व राष्ट्रिय प्रशिक्षक हुन् । साथै उनले चेन्नइमा भएको ओलम्पिक छनोट, कतारमा भएको एसियन ट्रफी तथा चेन्नाइमा […]

एसियन्स गेम्सका पदक विजेतासँग प्रधानमन्त्रीको भेट

२४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियन्स गेम्समा पदक जितेका नेपाली खेलाडीहरुसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा करोतमा रजत पदक जितेकी एरिका गुरुङ र काश्य पदक जितेका महिला कबड्डी टिमका सदस्यहरु उपस्थित थिए । भेटमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, […]

एरिका फाइनलमा, स्वर्ण पदकका लागि खेल्ने!

सुबास हुमागाईं, हाङ्गचौ नेपाली कराते खेलाडी एरिका गुरुङ १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छिन् । सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् । उनले ८-४ को अन्तरमा जित दर्ता गर्दै स्वर्ण पदक भिडन्त पक्का गरिन् । फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभाको सामना गर्नेछिन् […] The post एरिका फाइनलमा, स्वर्ण पदकका लागि खेल्ने! first appeared on हाम्रो खेलकुद.