एरिका गुरुङ कराँतेका उम्दा खेलाडी त हुन नै, उनका एउटा अर्को ठूलो विशेषता पनि छ । त्यो हो, मीठो बोली । वर्ष २०८० मा उनले त्यस्तो उपलब्धि चुमेकी थिइन्, जसलाई नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलोमध्ये एक हो भनेर मज्जाले मान्न सकिन्छ ।
२८ भदौ, काठमाडौं। क्रिकेटर रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गरेको स्पोर्ट्स अवार्डमा एरिका महिलातर्फ र रोहित पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् …