एरिका गुरुङ: एशियाली खेलकुदमा नेपाललाई रजत पदक जिताएर सफलताको परिचय फेर्ने युवा खेलाडी - BBC News नेपाली

एशियाली खेलकुदमा नेपाललाई रजत पदक जिताउने एरिका गुरुङ छ वर्षअगाडि राष्ट्रिय कराँते च्याम्पियनशिपमा पहिलो पटक सहभागी भएकी थिइन्।