कपिलवस्तुमा विभिन्न पार्टीका प्रभावशाली नेताहरु एमाले प्रवेश

रुपन्देही । कपिलवस्तुमा नेकपा एस समाजवादी लुम्बिनी प्रदेश सदस्य डा। जहिरुल हसन खाँ, लोसपा युवा जिल्ला अध्यक्ष विजयकुमार चौधरी,नेकपा माओवादी केन्द्र विजयनगर गाउँ कमिटी अध्यक्ष तेजप्रसाद पौडेल,काङ्ग्रेसका भगवान दास यादव,जसपा र बहुजन शक्ति पार्टीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई मंगलबार नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी सहइन्चार्ज गिरिधारीलाल न्यौपानलेले स्वागत गरेका छन् […]

सम्बन्धित सामग्री

कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश - NepaliPatra

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभाका पूर्व सदस्य जितेन्द्र नारायण देव एमालेमा प्रवेश गरेका हुन् । सोमबार एमाले मुख्यालय च्यासलमा आयोजित एक समारोहबीच देवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । उनी लामो समयदेखि विजय गच्छदारसँगै थिए । गच्छदार कांग्रेसमा […]

पूर्वसांसदसहित आजपाका प्रभावशाली नेताहरू एमाले प्रवेश

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीका प्रभावशाली नेता नेकपा एमाले प्रवेश गरेका छन् । पूर्व प्रदेश सांसद तथा आजपा उपमहासचिव कुन्दन कुस्वाहा, केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार शाह, सरफलाल महतो, दीपककुमार दुबे, सुरेन्द्रप्रसाद चौधरीलगायत एमाले प्रवेश गरेका हुन् । च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव […]

नेकपा (एस) र माओवादी केन्द्रका प्रभावशाली नेताहरू एमाले प्रवेश

नेकपा (एमाले) पोखरा महानगर वडा न ३३ मा नेकपा एस र माओवादी केन्द्रका प्रभावशाली नेता, कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन । शनिबार उक्त वडा कमिटीले आयोजना गरेको मिसन ग्रासरूट अन्तर्गत वडास्तरीय विशेष अभिमुखिकरण कार्यक्रममा नेकपा एस कास्की जिल्ला कमिटी सचिवालय सदस्य टुकराज भण्डारी र माओवादी केन्द्र पोखरा महानगर कमिटी सल्लाहकार बद्रीनाथ आचार्य एमाले प्रवेश गर्नुभएको …

रौतहटमा नेकपा एसका मेयर प्रत्यासी चौधरीसहित दर्जनौं नेता एमाले प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटमा पार्टी परित्याग गरि एमाले प्रवेश गर्ने बढेको छ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रौतहटको गुजरा नगरपालिकाको मेयर उम्मेदवार रहेका नेकपा एसका प्रभावशाली नेता केशव राय चौधरीसहित दर्जन नेताहरुले पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् । मधेशमा प्रभावशाली नेताका रुपमा स्थापित एमाले स्थायी कमिटी […]

चुनावको मुखमा महन्थलाई धक्का, अरगरिया एमाले प्रवेश गर्दै

काठमाडौं, ३० भदौ । महन्थ ठाकुर नेतृत्वको लोसपाका प्रभावशाली नेता तथा सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् । ०७४ मा धुनषा–२ चुनाव जितेका अरगरिया आगामी साता एमाले प्रवेश गर्ने भएका हुन् । उनलाई पार्टी प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली नै जनकपुर जाने कार्यक्रम तय भएको एमाले धनुषाका नेताहरुले जनाएका छन् । उनी […]

सिन्धुपाल्चोकका माओवादीका प्रभावशाली नेतारकार्यकर्ता एमाले प्रवेश

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता्कार्यकर्ता सोमबार नेकपा (एमाले)मा प्रवेश गरेका छन् । सिन्धुपाल्चोकको चौसागढी नगरपालिकाका पूर्व मेयर माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य अमानसिंह तामाङ, माओवादीका प्रदेश कमिटी सदस्य तथा भोटेकोशी गाउँपालिका इन्चार्ज आङ छिरिङ शेर्पा दुईसय भन्दा बढी माओवादी कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् ।

भगवान झाको समन्वयमा मधेश प्रदेशका विभिन्न प्रभावशाली व्यक्तित्वहरु एमाले प्रवेश

काठमाडौं, १९ जेठ । मधेश प्रदेशका विभिन्न प्रभावशाली व्यक्तित्वहरु नेकपा (एमाले) प्रवेश गरेका छन् । संघीय संसद्को निर्वाचन नजिकिएसँगै मधेश प्रदेशका प्रभावशाली व्यक्तित्वहरुको एमाले प्रवेशको लर्को लागेको छ । यसअघि नै एमाले प्रवेश गरेका बरिष्ठ ईन्जिनियर भगवान झाको समन्वयमा आज विभिन्न प्रभावशाली व्यक्तित्वहरु एमाले प्रवेश गरेका हुन् । भगवान झा एमालेका केन्द्रीय सल्लाहकार परिषदका सदस्य […]

विक्रम पाण्डे एमाले प्रवेश गर्ने

काठमाडौं, १९ कार्तिक । राप्रपाका नेता विक्रम पाण्डे नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । यसअघि चितवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका पाण्डे आगामी निर्वाचनलाई लक्षित गरे एमाले प्रवेश गर्न लागेका हुन् । एमालेका प्रभावशाली नेता महेश बस्नेतले पाण्डे आफ्नो पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी भैरहेको खुलासा गरेका छन् । […]

माओवादी छाडेर एमाले प्रवेश गरेका कस्लाई कुन जिम्मेवारी (सूचीसहित)

काठमाडौं, १० वेशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र परित्याग गरी आफ्नो पक्षमा आएकाहरुलाई पुरस्कृत गरेका छन् । उनले यसअघि नै माओवादीका केही प्रभावशाली नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइसकेका छन् । ओलीले आज महाधिवेशन आयोजक कमिटीको बैठकमा सम्बोधनका क्रममा सांसद पद नै दाउमा राखेर एमाले आएकालाई अब हुने चुनावमा जिताउने बताए । […]