रौतहटमा नेकपा एसका मेयर प्रत्यासी चौधरीसहित दर्जनौं नेता एमाले प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटमा पार्टी परित्याग गरि एमाले प्रवेश गर्ने बढेको छ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रौतहटको गुजरा नगरपालिकाको मेयर उम्मेदवार रहेका नेकपा एसका प्रभावशाली नेता केशव राय चौधरीसहित दर्जन नेताहरुले पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् । मधेशमा प्रभावशाली नेताका रुपमा स्थापित एमाले स्थायी कमिटी […]