पूर्वसांसदसहित आजपाका प्रभावशाली नेताहरू एमाले प्रवेश

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीका प्रभावशाली नेता नेकपा एमाले प्रवेश गरेका छन् । पूर्व प्रदेश सांसद तथा आजपा उपमहासचिव कुन्दन कुस्वाहा, केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार शाह, सरफलाल महतो, दीपककुमार दुबे, सुरेन्द्रप्रसाद चौधरीलगायत एमाले प्रवेश गरेका हुन् । च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव […]

सम्बन्धित सामग्री

नेकपा (एस) र माओवादी केन्द्रका प्रभावशाली नेताहरू एमाले प्रवेश

नेकपा (एमाले) पोखरा महानगर वडा न ३३ मा नेकपा एस र माओवादी केन्द्रका प्रभावशाली नेता, कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन । शनिबार उक्त वडा कमिटीले आयोजना गरेको मिसन ग्रासरूट अन्तर्गत वडास्तरीय विशेष अभिमुखिकरण कार्यक्रममा नेकपा एस कास्की जिल्ला कमिटी सचिवालय सदस्य टुकराज भण्डारी र माओवादी केन्द्र पोखरा महानगर कमिटी सल्लाहकार बद्रीनाथ आचार्य एमाले प्रवेश गर्नुभएको …

एमालेकाे बहुमत ग्यारेन्टी हुने गरी तालमेल गर्छाैं: खगराज अधिकारी

काठमाडौं, २० असाेज। नेकपा एमालेका प्रभावशाली नेता खगराज अधिकारीले पार्टीले संघ र प्रदेशका उम्मेदवार तय गरे पनि घाेषणा गर्न मात्र बाँकी राखेकाे बताएका छन्। “अहिले विभिन्न पार्टीबाट सांसद, नेताहरू एमाले प्रवेश गर्ने लहर चलिरहेकाे छ। गठबन्धनकै दलहरू पनि वार्तामा छन्। केही दिनमा विष्फाेटक अवस्था आउनेवाला छ। यस्ताे बेला बुद्धि पुर्याएर काम गर्नुपर्ने भएकाले हामी उम्मेदवारी […]

लक्ष्मीनियाँका निवर्तमान उपाध्यक्ष यादवसहित विभिन्न पार्टीका नेता एमाले प्रवेश

धनुषा । धनुषाामा विभिन्न पार्टीका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष तथा जसपा नेत्री ईन्द्रकाला यादव, माओवादी केन्द्रका पालिका अध्यक्ष सुर्य देव यादव, जसपा नेता चन्द्रमोहन यादव पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले प्रवेश गरेकी छन् । आइतबारपार्टीका केन्द्रीय सचिव रघुबिर महासेठले अविर खादा लगाई […]

माओवादी दोलखाका क्षेत्रीय संयोजकसहित जिल्ला नेताहरू एमालेमा प्रवेश

दोलखा । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा प्रदेशसभा क्षेत्र नम्बर १ का संयोजक निमा लामासहितको टिम नेकपा एमालेमा प्रवेश गरेको छ । मंगलबार गौरीशंकर गाउँपालिकामा आयोजित सभामा लामासहित माओवादीका दोलखा जिल्ला सचिवालय सदस्य शंखङिमा शेर्पा (रकेट), अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मिङ्गुर शेर्पा, गौरीशंकर गाउँपालिका कमिटी उपसचिव अशोक तामाङसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका […]