सीमापारि रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर आज नेपाल भित्रिने

रुपन्देही । भारतीय भन्सार कार्यालयले सिस्टम अपडेट नगर्दा तीन दिनदेखि सीमापारि रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर आज (सोमबार) नेपाल आउने भएका छन् । भारतीय भन्सार कार्यालयले प्रयोग गर्दै आएको सिस्टम अपडेट गर्ने भने पनि समयमै नगर्दा नेपाल आउने पेट्रोलियम पदार्थको आयात शनिबारदेखि रोकिएको थियो । भारतीय भन्सार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने […]

सम्बन्धित सामग्री

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

काठमाडौँ,१३ माघ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्ने बताएका छन् । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको दोस्रो राष्ट्रिय महासङ्घको आज उद्घाटन गर्दै काठमाडौँ क्षेत्र नं १० का सांसदसमेत रहेका नेता केसीले साधारण चालकभन्दा पेट्रोलियम पदार्थ बोक्ने सवारी चालकको पेसा संवेदनशील र जोखिमपूर्ण भएकाले यस पेसाप्रति राज्य […]

पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर नाकामै रोकिए

नेपाल भित्रिने पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर दुई दिनदेखि रुपन्देहीको सुनौली नाकामै रोकिएका छन् । भारतीय आयल कर्पोरेशनले गरेको सिस्टम परिवर्तनका कारण समस्या सिर्जना भएको हो । नेपालमा आइओसी मार्फत तेल आउने गर्दछ ।

निगम र ट्याङ्कर चालकबीच कुरा मिल्यो, पेट्रोल उठाउन सुरु

काठमाडौं, २० चैत्र । नेपाल आयल निगम र पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर चालकबीच सहमति भएको छ । दुई टोलीबीच थानकोटस्थित आयल निगमको डिपोमा भएको वार्तापछि चालकहरुले थानकोट डिपोबाट तेल उठाउन सुरु गरेका हुन् । ट्याङ्कर चालकहरुले केही सेवा, सुविधा माग गर्दै आइतबार चालकहरुले विभिन्न माग राख्दै तेल लोड/अनलोड गरेका थिएनन् । पम्पहरुमा तेल नगएको सवारी […]

भोलि पेट्रोल पम्प, डिलर्स र ट्याङ्कर बन्द गर्न पाँच विद्यार्थी संगठनको चेतावनी

सत्तापक्षका पाँच विद्यार्थी संगठनले पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर बन्द गर्न चेतावनी दिएको छ ।

साझाले थप्यो पेट्रोलियम पदार्थ बोक्ने ५ वटा ट्याङ्कर

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीका लागि साझा सेवा सहकारीले ५ वटा नयाँ ट्याङ्कर थप गरेको छ । यसअघि पनि पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएको सो संस्थाले शुक्रबारदेखि थप ५ वटा ट्याङकरमार्फत् पेट्रोलियम पदार्थको ढुवानी सुरु गरेको हो ।शुक्रबार साझा सेवा सहकारीको केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले साझाले ल्याएको ट्याङकरको अनावरण गरेर सञ्चालनको सुरुवात गरेका छन् । सो कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र प

भारतीय भन्सारले रोक्यो १४० वटा ट्याङ्कर

बाँके । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ ।...

पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालकलाई कारबाही

नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ ।