पेट्रोलियम पदार्थ भन्सार छली प्रकरणमा निगम र चालकलाई २० लाख बढी जरिवाना, श्रेष्ठलाई सफाइ

बुटवल।  पटक पटक पेट्रोलियम पदार्थको चोरी पैठारी र अपचलनको चर्चा कमाएको रुपन्देहीको भैरहवा भन्सार कार्यालयले भने यस पटक कडा निर्णय गरेको छ ।  भन्सार कार्यालयले पेट्रोलियम पदार्थ आयातमा भन्सार छली प्रकरणमा नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय र ट्याङ्कर चालकलाई दोषी ठहर गर्दै जरिवाना तोकेको छ । यही साउन १० गते फैसला गर्दै भन्सार कार्यालयले […]

सम्बन्धित सामग्री

कम पेट्रोलियम ढुवानी गर्ने ट्यांकरलाई संरक्षण गर्दै आयल निगम

लोड गरिएको भन्दा कम पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरलाई कारबाही नगरी नेपाल आयल निगम डिपो महेन्द्रनगर धनुषाले संरक्षण गरेको आरोप लागेको छ । गत ३ असारमा लक्ष्मीनिया गाउँपालिका–६ मा रहेको युआरडी ट्रेडर्स...

एक वर्षमा २४ अर्ब कमाएर आयल निगम बक्यौतामुक्त

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई एक वर्षमै २४ अर्ब रुपैयाँ उधारो भुक्तानी गरी बक्यौतामुक्त भएको छ । चालू आव ०७९/८० को साउनमा निगमको सञ्चित...

पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको भाडा बढ्यो।

नेपाल आयाल निगम लिमिटेडले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको भाडा बढाएको छ।

पेट्रोलियम पदार्थ खरिद गर्न हायल कायल बन्यो आयल निगम

नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने नेपाल आयल निगम ऋणको बोझले नराम्ररी थिचिएको छ । भारतबाट तेल किनेर नेपालमा मूल्य निर्धारण र बिक्री/वितरणमा प्रत्यक्ष भूमिका खेल्ने निगम पेट्रोलियम पदार्थ खरिद गरेको रकम नै भुक्तानी गर्न नसक्ने स्थितिमा पुगेको हो ।भारतबाट निरन्तर बढेर १५/१५ दिनमा आउने नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थ खरिद नै गर्न नसक्ने स्थितिमा निगम पुगिसकेको छ । भारतले हरेक महिनाको १ र १५ तारिखमा नेपाललाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँछ । सो

पेट्रोलियम पदार्थ खरिदका लागि दुई अर्ब ऋण लिँदै आयल निगम

काठमाडौँ– निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्नै नसक्ने अवस्थामा पुगेको छ। पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्दात रहेको छ। उक्त रकमले पेट्रोलिय पदार्थ आयात गर्न नसकिने निगमको भनाइ छ। भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नियमित रुपमा बुझाउनु पर्ने रकम तिर्न नपुग्ने भएपछि पेट्रोलियम पदार्थको आयतमा समस्या […]

निगम र ट्याङ्कर चालकबीच कुरा मिल्यो, पेट्रोल उठाउन सुरु

काठमाडौं, २० चैत्र । नेपाल आयल निगम र पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर चालकबीच सहमति भएको छ । दुई टोलीबीच थानकोटस्थित आयल निगमको डिपोमा भएको वार्तापछि चालकहरुले थानकोट डिपोबाट तेल उठाउन सुरु गरेका हुन् । ट्याङ्कर चालकहरुले केही सेवा, सुविधा माग गर्दै आइतबार चालकहरुले विभिन्न माग राख्दै तेल लोड/अनलोड गरेका थिएनन् । पम्पहरुमा तेल नगएको सवारी […]

निगम र व्यवसायीबीच सहमति  अब पट्रोलियम सहज हुने

आइतबारदेखि पेट्रोलिय सहज हुने भएको छ । देशैभर पेट्रोलियम पदार्थ ढुवानी नहुँदा दुई दिनयता पेट्रोलपम्पहरूमा लामो लाइन लाग्नुपरेको थियो । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति र नेपाल आयल निगमका पदाधिकारीबीच सहमति...

१५ दिनसम्म व्यवसायीले पुरानै कमिसनमा पेट्रोलियम पदार्थ उठाउने

काठमाडौँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले १५ दिनसम्म पुरानै डिलर कमिसनमा आधारित रहेर पेट्रोलियम पदार्थ उठाउने बताएको छ। पन्ध्र दिनपछि पनि सरकारले नयाँ मूल्यअनुसार कमिसन नदिए आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिए। आयल निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले निगमको व्यापार घाटा न्यूनीकरण गर्न भन्दै नयाँ पम्प व्यवसायीलाई […]

मूल्यवृद्धि विरुद्ध युवा संघद्वारा आयल निगम घेराउ (फोटोफिचर)

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि विरुद्ध आयल निगम घेराउ गरेको छ । शुक्रबार उक्त संगठनले कालीमाटीस्थित निगमको कार्यालय घेराउ गरेको हो ।विरोध प्रदर्शनका क्रममा सो संगठनका कार्यकर्ताले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।