काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) का बारेमा अहिले देशभर बहस चलेको छ। अमेरिकाले दिएको यो अनुदान लिन किन नलिने भन्ने विषयमा राजनीतिक दलदेखि सर्वसाधरण विभाजित भएका छन्। एमसीसीको विपक्षमा आन्दोलन भइरहेको छ। सत्तारुढ दल नै एमसीसीको विरोधमा उत्रिएका छन्।
यसबिच अभिनेता राजेश हमालले अमेरिका एमसीसीबारे नेपाली नागरिकको भावना…