सत्तारुढ दलका विद्यार्थी संगठनले भने : त्रिविमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक पदपूर्ति गर

१६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि करारमा रहेका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने निर्णय गरेको भन्दै सत्तारुढ दलका विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । देशमा असंख्य काविल प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा पनि त्यसलाई दुरुत्साहन हुनेगरी त्रिवि नियमन सेवा आयोगको विधानलाई पाखा लगाउदै त्रिवि र राज्यलाई झण्डै १ अर्ब ५ करोड बढी […]

सम्बन्धित सामग्री

एकैपटक धेरै विद्यार्थी जुटाएर त्रिविले बनायो विश्व रेकर्ड (तस्बिरसहित)

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्व रेकर्ड कायम गरेको छ। सोमबार त्रिविको ४९ औं दीक्षान्त समारोहमा एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो।त्रिविका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुसालका अनुसार यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए। तर,आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्। त्रिविले विश्व रेकर्ड कायम गरेप

३ प्रश्न

प्राध्यापक, विद्यार्थी र कर्मचारीको भ्रातृ संस्था बनाउनु हुँदैन भन्ने आवाज नेताले नै उठाउनुलाई कसरी हेर्नुभएको छ? राजनीति, प्राध्यापक र विद्यार्थीको सम्बन्ध धेरै पुरानो हो । विद्यार्थी र मजदुर युनियन नै कांग्रेस र...

अराजक बन्दै विद्यार्थी नेता : त्रासमा प्राध्यापक, पाउँदैनन् न्याय

काठमाडौं : मिति २०७७ साल असोज २० गते। समय : बिहान १० बजे। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र विभागका उप–प्राध्यापक प्रेम चलाउने नेपाल बैंक लिमिटेडको एटिएमबाट पैसा झिकेर आवासतिर फर्किंदै थिए। त्यहीबेला एउटा समूहले  उनीमाथि आक्रमण गर्‍याे।उनी ती दिन सम्झिन मन नहुँदा नहुँदै सम्झन्छन्, ’मलाई पछाडिबाट एक्कासी हिर्काइएको थियो, मैले उनीहरूलाई कहिल्यै देखेको थिइनँ, न त उनीहरूसँग मेरो कुनै दुस्मनी नै थियो तर उनीहरूले मलाई अनवरत फलामका रड, भ

स्वदेशी विश्वविद्यालयमा किन घट्दै छन् विद्यार्थी?

काठमाडौं : स्वदेशका विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन्। विगतमा विद्यार्थीको अत्यधिक चाप हुने र भर्ना हुन चर्को प्रतिस्पर्धा हुने विषयमा समेत विद्यार्थीको विकर्षण देखिन थालेको छ। मंगलबारको गोरखापत्रमा ‘विश्वविद्यालयमा विद्यार्थीको विकर्षण’ शीर्षकमा समाचार छ, काठमाडौँ विश्वविद्यालयमा कुल विद्यार्थी भर्ना क्षमताको ३० प्रतिशत कोटा रिक्त छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.भोला थापाले विद्यार्थीको आकर्षण बढाउन अनेक अभियान सञ्चालन गरिरहे पनि सफल नभएको बताए। काठमाडौं&nb

त्रिविका ६३ हजार विद्यार्थी दीक्षित

२३ मंसिर, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारी अनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका उक्त सङ्ख्याका विद्यार्थी आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका […]

मैयादेवी कन्या क्याम्पसमा थेगिनसक्नु विद्यार्थी

चितवन । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन् । क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो । छात्राको मात्रै पढाइ हुने यस क्याम्पसका प्राध्यापक, कर्मचारीहरू विगतका वर्षमा चितवन र छिमेकी जिल्लामा विद्यार्थी खोज्न पुग्ने गरेकोमा यस वर्ष बिद्यार्थीको चापका कारण भर्ना […]

लुम्बिनी वौद्ध विश्वविद्यालयका दुई प्राध्यापक बर्खास्त गर्न माग

१७ साउन, बुटवल । नेत्रविक्रम चन्द विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विद्यार्थीमाथि दुर्व्यवहार गर्ने लुम्बिनी वौद्ध विश्वविद्यालय अन्तर्गत बुटवल सिटी कलेजका प्राध्यापकलाई बर्खास्त गर्न माग गरेको छ । सिटी कलेजका प्राध्यापक कमल मरासिनीले कानुन संकायमा एलएलबी चौथो सेमेस्टर अध्ययनरत छात्राहरुलाई मोबाइलमा विभिन्न म्यासेज पठाई दुर्व्यवहार र मानसिक तनाव दिने गरेका तथा मेघनाथ खनालले प्रवेश […]

अल्बानियाको विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने तयारी

अल्बानियाका सबै विश्वविद्यालयका सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्न लागिएको छ।

प्राज्ञिक विद्यार्थी परिषद्मा डा. कँडेलको नेतृत्व

प्राज्ञिक विद्यार्थी परिषद्को रजत जयन्ती वर्ष विशेष आठौं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले डा. गोपीनाथ कँडेलको नेतृत्वमा आगामी दुई वर्षका लागि ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्राध्यापक दयराम पौडेल, अच्युतपन्त र पुष्पराज खतिवडा चयन भएका छन् भने महासचिवमा छितराज न्यौपाने चयन भएका छन् ।शनिबार रिपोर्टर्स क्लब नेपालमा […]