प्राज्ञिक विद्यार्थी परिषद्मा डा. कँडेलको नेतृत्व

प्राज्ञिक विद्यार्थी परिषद्को रजत जयन्ती वर्ष विशेष आठौं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले डा. गोपीनाथ कँडेलको नेतृत्वमा आगामी दुई वर्षका लागि ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्राध्यापक दयराम पौडेल, अच्युतपन्त र पुष्पराज खतिवडा चयन भएका छन् भने महासचिवमा छितराज न्यौपाने चयन भएका छन् ।शनिबार रिपोर्टर्स क्लब नेपालमा […]