ऋण लिएर कर्मचारीलाई तलब खुवाउनु परेको छ : मन्त्री खड्का

काठमाडौं : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुुर खड्काले कर्मचारीहरूलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन्। शनिबार सुर्खेतमा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री खड्काले मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेकाले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको बताएका हुन्। ‘मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको, कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिएर खुवाएको पेचिलो अवस्था छ। यसबाट मुक्ति हुनका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन गर्

सम्बन्धित सामग्री

शिक्षकहरुसँग विगतमा भएका सबै सहमति सम्बोधन गर्छौंः मन्त्री खड्का

काठमाडौं, ४ असोज । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँग विगतमा गरिएका सहमतिहरु कार्यान्वयन हुने बताएका छन् । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री खड्काले पार्टीको केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै आन्दोलनरत शिक्षकसँग आज विहान पनि एक चरणमा छलफल भएको र यसअघि भएका सबै सम्झौताहरुलाई विधेयकले सम्बोधन गर्ने बताएका हुन् । ‘जे–जे कुरामा सहमति भएको […]

राजधानी सार्नुको विकल्प छैन–मन्त्री खड्का

लुम्बिनी, २० मंसिर । लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले राजधानी सार्नुको विकल्प नभएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्रदेश सभाले बहुमतका साथ पारित गरेको विषयलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको जिकिर गरे । उनले राप्ती,भेरी र लुम्बिनीको भावनालाई समेटेर लुम्बिनी […]

महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्र मन्त्री खड्का लन्डनमा

काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा सहभागी हुन् लण्डन आएका छन्। मन्त्री खड्का शनिबार साँझ लण्डन स्थित हित्रो विमानस्थलमा उत्रिँदा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए । लण्डनमा रहँदा मन्त्री खड्काले महारानीको अन्त्येष्टिमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै विशेष समारोहमा सहभागी हुनेछन् । खड्काले […]

एलिजाबेथको अत्येष्टिमा सहभागी हुन मन्त्री खड्का लन्डनमा

लण्डन – परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन् लण्डन आइपुगेका छन्। मन्त्री खड्का शनिबार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत गरे। लण्डनमा रहँदा मन्त्री खड्काले महारानीको अन्त्येष्टिमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै विषेश समारोहमा सहभागी हुनेछन्। खड्काले ल्यान्कास्टर हाउसमा आधिकारिक शोक पुस्तिकामा […]

मन्त्री खड्का र चिनियाँ नेता ली भेटवार्ता

काठमाडौँ,२८ भदौ । परराष्ट्र मन्त्री डा नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डलसँग मङ्गलबार शिष्टाचार भेटवार्ता गर्दै नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको प्रतिनिधिमण्डल । तस्बिरः प्रदीपराज वन्त/ रासस

परराष्ट्र मन्त्री खड्का र चीनका परराष्ट्र मन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं, साउन २५ । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री नारायण खड्काले आज चिनियाँ परराष्ट्र मन्त्रीलाई भेट्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार द्विपक्षीय वार्ता हुन लागेको हो। चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र […]

परराष्ट्र मन्त्री खड्का चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रवार सिंहदरवारमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यही श्रावण २४ गतेदेखि २६ गतेसम्म मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराइएको हो । चिनिया विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्र मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको […]

एनआरएनए निर्वाचनमा मन्त्रालयको कुनै हस्तक्षेप हँदैनः परराष्ट्र मन्त्री खड्का

काठमाडौं, पुस १८ । परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघका प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १० औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई समेटेर लैजान सुझाव […]

त्रियुगा नदीमा पुल निर्माण गरिने छ : मन्त्री खड्का

काठमाडौँ– परराष्ट्र मन्त्री डा नारायण खड्काले त्रियुगा नदिमा पुल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । गृह जिल्ला उदयपुर पुगेका मन्त्री खड्कालाई चौदण्डीगढी नगरपालिका नेपाली कांग्रेस नगर कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री खड्का समक्ष स्थानीय नेता तथा कार्यकर्ताले त्रियुगा नदी लगायतका अन्य खहरे खोला नियन्त्रण गर्न […]

सहमतिमा मात्र एमसीसी पास : मन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी, सीमा, बाँध, बीआरआईलगायतका सबै मुद्दाहरु सहमति र विश्वसनीयताका आधारमा मात्रै पास गर्नुपर्ने बताएका छन् ।प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले सहमति नभइ र राष्ट्रिय हीत बिपरित् मुद्दा पेस गर्न नमिल्ने पनि बताए । मन्त्री खड्काले राष्ट्रको हित विपरित् कुराहरु पास गर्नु नहुने भन्दै सम्झौता गरिएका मुद्दा राष्ट्रिय हितमा छन् […]