राजधानी सार्नुको विकल्प छैन–मन्त्री खड्का

लुम्बिनी, २० मंसिर । लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले राजधानी सार्नुको विकल्प नभएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्रदेश सभाले बहुमतका साथ पारित गरेको विषयलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको जिकिर गरे । उनले राप्ती,भेरी र लुम्बिनीको भावनालाई समेटेर लुम्बिनी […]

सम्बन्धित सामग्री

लुम्बिनीको राजधानी दाङ सार्नुको विकल्प छैनः मन्त्री खड्का

काठमाडौं : लुम्बिनी प्रदेशका अर्थ तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आफ्नो प्रदेशको राजधानी दाङको देउखुरी सार्नुको विकल्प नभएको बताएका छन्।शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले राजधानी सो ठाउँमा सार्ने निर्णय गरेकाले वर्तमान सरकारले त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको उनको भनाइ थियो।मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले मन्त्रालयको भवनहरु बन्ने काम जारी रहेकाले सबै मन्त्रालयहरु क्रमशः सो ठाउँमा सार्दै जाने पनि स्पष्ट पारे।तत्कालीन सरकारले गरेको निर्णय वर्तम

प्रदेश सभाले पारित गरेको राजधानी सार्नुको विकल्प छैन–मन्त्री खड्का

लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले लुम्बिनी प्रदेशको राजधानी दाङ सार्नुको विकल्प नभएको बताउनुभएको छ ।