त्रियुगा नदीमा पुल निर्माण गरिने छ : मन्त्री खड्का

काठमाडौँ– परराष्ट्र मन्त्री डा नारायण खड्काले त्रियुगा नदिमा पुल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । गृह जिल्ला उदयपुर पुगेका मन्त्री खड्कालाई चौदण्डीगढी नगरपालिका नेपाली कांग्रेस नगर कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री खड्का समक्ष स्थानीय नेता तथा कार्यकर्ताले त्रियुगा नदी लगायतका अन्य खहरे खोला नियन्त्रण गर्न […]