परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी, सीमा, बाँध, बीआरआईलगायतका सबै मुद्दाहरु सहमति र विश्वसनीयताका आधारमा मात्रै पास गर्नुपर्ने बताएका छन् ।प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले सहमति नभइ र राष्ट्रिय हीत बिपरित् मुद्दा पेस गर्न नमिल्ने पनि बताए । मन्त्री खड्काले राष्ट्रको हित विपरित् कुराहरु पास गर्नु नहुने भन्दै सम्झौता गरिएका मुद्दा राष्ट्रिय हितमा छन् […]