काठमाडौं । बिहीबार नेप्से ६.७० विन्दुले बढेर २७६६.३८ अंकमा रोकिएको छ । आज २० अर्ब ७ करोड रूपैयाँभन्दा बढीको कारोबार भयो । कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर र सोनापुर मिनरल्स एण्डा आयल लिमिटेडको शेयर सर्किट लेभलमा पुग्यो । बिहीबार उतारचढाव देखिए पनि अन्तत: बजार बढेरै बन्द भएको हो । आज […]