विराटनगर : प्रदेश १ को मन्त्रालयमा खटाइएका कर्मचारी अझै काममा आउन अटेर गरिरहेका छन्।
संघीयताको तयारी गरिरहँदा आवश्यक भौतिक संरचनाको निर्माण समयमै नहुनु, यो व्यवस्थालाई सहयोग गर्ने विषयमा कर्मचारी आफैँ अनुदार रहनु नै कर्मचारी फिल्डमा नआउनुको कारण देखिएको कर्मचारीहरू स्वयं बताउँछन्। त्यसअनुसारको...