वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावले राजनीतिक माहोल तातेको छ । पाँच वर्षमा एक पटक आउने चुनाव अनि विभिन्न पदमा उम्मेदवारी दिएका एक लाखभन्दा धेरै उम्मेदवारका कारण आम मान्छेको चासोमा वृद्धि हुनु स्वाभाविक नै देखिन्छ । अझ राजधानी काठमाडौं र यसमध्ये पनि सबैभन्दा महत्वपूर्ण काठमाडौं महानगरमा सबैको नजर अडिएको छ । मुख्य […]