ओली आगामी महाधिवेशनबाट पुनः पार्टी अध्यक्ष हुने निश्चित

काठमाडौं, असोज १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी महाधिवेशनबाट पुनः पार्टी अध्यक्ष हुने निश्चित देखिएको छ । एमालेको विधानमै ओलीलाई अनुकूल हुने गरी व्यवस्था राखिएको छ । एमालेले एउटा कार्यकारी पदमा दुईपटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेरहद दुवै व्यवस्था कायम राख्ने भएको छ । तर, कार्यकालको बीचमा ७० वर्ष […]

सम्बन्धित सामग्री

रेशम चौधरीलाई दिएको आममाफी सर्वोच्चले बदर नगरेसम्म पार्टी अध्यक्ष बन्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्न नपाउने निर्णय गरे पनि सर्वोच्चको यसअघिको नजिरले भने उनलाई पार्टी अध्यक्ष बन्न रोक्न नसक्ने देखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई दिएको आममाफी सर्वोच्च अदालतबाट बदर नभएसम्म उनलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्न रोक्न नमिल्ने कानुन व्यवसायीको तर्क छ । गत २४ फागुनमा […] The post रेशम चौधरीलाई दिएको आममाफी सर्वोच्चले बदर नगरेसम्म पार्टी अध्यक्ष बन्न सक्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘पार्टी अध्यक्ष ओलीमाथि राज्य संरक्षित आक्रमण अस्थिरताको रिहर्सल’

एमालेले आफ्ना पार्टी अध्यक्ष केपी ओलीमाथि लक्षित अवरोध र आक्रमणको प्रयास राज्यकै संरक्षणमा गरिएको आशंका व्यक्त गरेको छ ।  पार्टी कार्यालयमा आज आकस्मिक पत्रकार सम्मेलन गर्दै एमालेले झापापछि पनि अध्यक्ष ओलीमाथि...

लोसपाले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने : उम्मेदवार पार्टी अध्यक्ष ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रपतिको उम्मेदवारी दिने भएको छ । लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । राष्ट्रपति कुन दलको नेतालाई बनाउने भन्ने छलफल चलिरहेका बेला लोसपाले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको हो । आज (बुधबार) बिहान राष्ट्रपतिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले […]

आज देशभर एमाले वडा अधिवेशन हुँदै, पार्टी अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौँ – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबार वडा तहको अधिवेशन हुँदैछ। देशभर हुने वडा अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी छ। सबै जिल्लामा वडा तहको अधिवेशनको तयारी पूरा भएको एमालेले जनाएको छ। तर हालैको बाढी तथा पहिरोका कारण प्रभावित भएका जिल्लाहरुमा भने केही समयपछि अधिवेशन हुनेछ। एमालेको राष्ट्रिय […]

माधव नेपाल प्रतिक्रियावादीका मतियार र स्वघोषित पार्टी अध्यक्ष हुन्ः सूर्य थापा

काठमाडौं, असोज ८ । नेकपा एमालेका नेता सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल प्रतिक्रियावादीका मतियार र स्वघोषित पार्टी अध्यक्ष भएको आरोप लगाएका छन् । तीनचार जना मन्त्री, केही थान राजदूत नियुक्तिका लागि कम्युनिस्ट आन्दोलनलाई बरबादीतिर लैजाने षड्यन्त्रको गोटी भएको पनि उनको आरोप छ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका […]

“माधव नेपाललाई पार्टी अध्यक्ष दिन ओली तयार”

काठमाडौं, साउन २५ । नेकपा एमाले नेता सोमप्रसाद पाण्डेले माधव नेपाललाई अध्यक्ष दिन केपी ओली तयार भएको दाबी गरेका छन् । तर अहिलेसम्म पार्टीभित्र त्यसबारे छलफल चलिरहेको भए पनि निष्कर्षमा भने पुगिनसकेको पाण्डेले बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता पाण्डेले भने, “मसँगको छलफलमा एमाले […]

प्रचण्डमा प्रधानमन्त्री र नेपालमा पार्टी अध्यक्ष पदको लोभ छ : ईश्वर पोखरेल

‘प्रचण्ड–नेपाल समूहले हामीलाई दिएको धक्काबाट पाठ सिकेर अब नयाँ ढंगले निर्वाचनमा गई जनलहर सिर्जना गर्नेछौं। जनता पनि विभाजनको पक्षमा कहिल्यै जाँदैनन्,’ उनले भने,‘प्रचण्डमा प्रधानमन्त्री पदको लोभ छ भने, माधव नेपालमा पार्टी अध्यक्ष पदको लोभ छ।’