नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई भावी राष्ट्रपतिको रुपमा चर्चा गरिएपनि अहिलेसम्म कसैले पनि सोबारे प्रस्ताव नगरेको बताएका छन् । शनिबार काठमाडौंमा जारी पार्टीको १४ औं स्थायी कमिटी बैठकको बीचमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले अध्यक्ष नेपाल राष्ट्रपति बन्ने हल्ला निराधार रहेको प्रष्ट पारेका हुन् । उनले भने– ‘पार्टी अध्यक्ष नेपालसँग राष्ट्रपतिको लागि कसैले प्रस्ताव गरेको छैन । अहिलले चलेका हल्ला निराधार हुन् ।’ उनले पार्ट