लोसपाले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने : उम्मेदवार पार्टी अध्यक्ष ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रपतिको उम्मेदवारी दिने भएको छ । लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । राष्ट्रपति कुन दलको नेतालाई बनाउने भन्ने छलफल चलिरहेका बेला लोसपाले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको हो । आज (बुधबार) बिहान राष्ट्रपतिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले […]