संसद्मा सदस्यहरुलाई के ले व्यस्त राख्छ? केही सांसद यदाकदा जनताको पीरमर्काबारे पनि बोल्ने गर्छन् तर त्यो अपवादजस्तै हो। अहिले संसद आफ्नो मुखको तीतो फाल्ने थलो बनेको छ। दुई साताअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकतर्फी रुपमा सत्ता गठबन्धनमा नेकपा एमालेलाई हुलेपछि बाहिरिन बाध्य भएको नेपाली कांग्रेस अहिले आक्रोशित प्रतिपक्ष बनेको छ। केही दिनयता गगन थापा, विश्वप्रकाश […]