सामान्य अर्थमा बुझ्दा एक पक्षले अर्को पक्षलाई निस्वार्थ भावले निशुल्क रुपमा गरिएको सहयोगलाई फ्री लञ्चका रुपमा लिन सकिन्छ । समाजमा यसलाई आपसी सद्भावका रुपमा बुझ्न सकिए पनि हालको विश्वव्यापी बजारीकरण, व्यापारीकरण एवं प्रभुत्वको होडबाजीबीच एक देशले अर्को देशलाई उपलब्ध गराउने फ्री लञ्च सहयोगका पछाडि निश्चित स्वार्थ हुन्छन् भन्नेमा दुईमत नहोला। यस्ता मानवीय तथा भौतिक जस्तासुकै […]