एजेन्सी । सशुल्क प्रेमिका अर्थात पैसाँ दिनुहोस्, प्रेमिका बनाउनुहोस्। एक दिनको लागि, दुई दिनको लागि वा धेरै दिनको लागि। दिनहुँ पैसा दिएर केटीलाई प्रेमिका बनाउन सकिन्छ। तपाईं मानिसहरूलाई पनि भन्न सक्नुहुन्छ कि उनी तपाईंको प्रेमिका हुन्। तपाईं पनि आफ्नो प्रेमिकाकोरूपमा आफ्नो परिवारका सदस्यहरूलाई उनको परिचय दिन सक्नुहुन्छ। तपाईं उनीसँगै घुम्न सक्नुहुन्छ। तपाईंले त्यो केटीलाई विदेश […]