काठमाडौं, ३० वैशाख । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रदेश सरकार आवश्यक नरहेको बारेमा पार्टीमा गम्भीर बहस रहेको बताएका छन् । ‘संघीयता कार्यान्वयन गएपछि जनतामा व्यापक असन्तुष्टि छ । प्रदेश सरकार आवश्यक हो कि होइन ? जिल्ला समन्वय समिति आवश्य हो कि होइन ? स्थानीय तहलाई कसरी प्रभावकारी बनाउने ? आदि गम्भीर प्रश्न […]