माओवादी रुपन्देहीका इन्चार्ज बन्जाडेको सडक दुर्घटनामा मृत्यु

नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज राम प्रसाद बन्जाडेको सडक दुर्घटनामा मृत्यु भएको छ । मंगलबार राति बसले ठक्कर दिएर गम्भीर घाइते भएका बन्जाडेको उपचारका क्रममा बुधबार बिहाज मृत्यु भएको माओवादी...

सम्बन्धित सामग्री

गस्ती गरेर फर्किदै गरेका असई ठाकुरको मोटरसाइकल दुर्घटनामा मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका-६ मा रहेको रत्नावती प्रहरी चौकीका इन्चार्ज असई रविन्द्र ठाकुरको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

प्रचण्ड आज रुपन्देही आउँदै

रूपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रूपन्देही आउन लागेका छन् । एक साताअघि सडम दुर्घटनामा मृत्यु भएका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज रामप्रसाद बन्जाडे ‘टंकमणि’को श्रद्धाञ्जली सभामा सहभागी हुन अध्यक्ष प्रचण्ड आउन लागेका हुन् । बिहान १० बजे काठमाडौंबाट आउन लागेका प्रचण्ड बन्जाडेको घर रहेको बुटवल जितगढीमा श्रद्धाञ्जली सभामा जाने र […]

मसाल जुलुसबाट फर्कंदै गरेका नेकपाका सर्लाही इन्चार्ज बाटोमै मृत भेटिए

मसाल जुलुसबाट फर्कंदै गरेका नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज डाचाराज वाग्ले बाटोमै मृत अवस्थामा भेटिएका छन् । उनको दुर्घटनामा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्ले जंगलमा मृत भेटिए - Purbeli News

सर्लाही / आन्दोलनरत नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको शंकास्पद अवस्थामा निधन भएको छ । बुधबार राति ९ बजे सर्लाहीको बरहथवा नगरपालिका-९ मुर्तिया जंगलमा वाग्लेको शव फेला परेको हो । प्रहरीले सवारी दुर्घटनामा वाग्लेको मृत्यु भएको जनाएको छ । इलाका प्रहरी कार्यालय वरहथवाका प्रमुख डिएसपी उद्धबसिंह भाटले वाग्लेको सडक दुर्घटनामा मृत्यु भएको...

नेकपा प्रचण्ड माधव समूहका सर्लाही इन्चार्ज वाग्लेको दुर्घटनामा मृत्यु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूह सर्लाहीका इन्चार्ज एवं केन्द्रीय सदस्य डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । वाग्लेको वुधवार राती सर्लाकीको मूर्तिया जङ्गलमा भएको दुर्घटनामा मृत्यु भएको नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिनुभयो । हरिपुर नगरपालिका–१, हजारविगाह निवासी वाग्ले नेकपा प्रचण्ड–नेपाल समूहले वुधवार साँझ बरहथवामा आयोजना गरेको राँके जुलुसमा सहभागी भएर ज. १० प ३२०६ नम्वरको मोटरसाइकलमा फर्किने क्रममा मूतिर्या जङ्गलस्थित सोल्टीमोडमा दुर्घटनामा पर्नु भएको हो ।