गस्ती गरेर फर्किदै गरेका असई ठाकुरको मोटरसाइकल दुर्घटनामा मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका-६ मा रहेको रत्नावती प्रहरी चौकीका इन्चार्ज असई रविन्द्र ठाकुरको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।