प्रचण्ड-नेपाल समूहको प्रादेशिक भेलामा ओलीमाथि खनिए पोखरेल र यादव

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमको खेती मात्र गरिरहेको पूर्व मन्त्री गिरिराजमणि पोखरेलले आरोप लगाएका छन्। पोखरेलले प्रधानमन्त्री ओलीले भ्रम छर्ने काम बाहेक अन्य केही नगरेकोले यसलाई चिर्नुपर्ने आवश्यकता रहेको बताए। पूर्व मन्त्री पोखरेलले भने, ‘ओलीले भ्रम छरेर पार्टी भित्रका विवाद देखाएर अराजक गतिविधिहरु गरी रहेका छन्।’ विहीवार जनकपुरधाममा…

सम्बन्धित सामग्री

प्रचण्ड २.० को प्रतीक्षामा

संघीय र प्रादेशिक सरकारको कामलाई ध्यानमा राख्दै स्थानीय सरकारको कामकारबाहीलाई अनुगमन गर्ने हिसाबमा संयन्त्र बनाउँ न। पार्टीले नै हामीले जितेको स्थानीय सरकारलाई क्युरेट र मेन्टर गरी नमूना बनाउन सकेमा हाम्रो मोडल विकास हुन गई त्यसको जगमा संगठन विस्तार गर्न सकिने मैले देखेको छु।

सत्ता गठबन्धनको प्रादेशिक भेला सुरुः आज पोखरामा, भोली र पर्सी कहाँ-कहाँ ?

काठमाडौं, कात्तिक ४ । सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले चुनावी प्रशिक्षण तीव्र पारेका छन् । संयुक्त चुनावी अभियान अनर्तगत जारी प्रशिक्षण दिन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता आज पोखरा जाँदैछन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रशिक्षण दिदैछन् । […]

मनोनयन दर्तापछि वर्तमान संसद् रहँदैन : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय र प्रादेशिक निर्वाचनका लागि मनोनयन दर्तापछि वर्तमान संसद् नरहने बताएका छन्। कैलालीको गेटा विमानस्थलमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले मंसिर ४ का लागि हुने निर्वाचनको मनोनयन दर्तापछि संसद नरहने बताएका हुन्। ‘मंसिर ४ मा निर्वाचन हुन्छ। मनोनयन पछि संसद रहँदैन,’ अध्यक्ष प्रचण्डले भने, ‘एक्दम क्लियर, त्यहाँ […]

अत्यधिक गर्मीका कारण बिरामीको संख्यामा वृद्धि

महोत्तरी – तराईमा यतिबेला प्रचण्ड गर्मी छ। गर्मीसँगै किसानहरूलाई भने निकै चटारो छ। पहाडमा रोपाइँ अन्तिम चरणमा पुगे पनि तराईमा भने ३० प्रतिशत पनि सकिएको छैन। अत्यधिक गर्मीका काम गर्नुपर्ने बाध्यताका कारण किसानहरू बिरामी पर्न थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांकअनुसार पछिल्लो ७ दिनदेखी बिरामीको संख्यामा ह्वात्तै वृद्धि भएको छ। जलेश्वर प्रादेशिक अस्पताल महोत्तरीमा […]

कसैले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठबन्धन हुने बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका हुन् । दाहालले स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताए । उनले भने, “गठबन्धन त भइरहेकै छ नी गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि रहन्छ ।” नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका

जनकपुरधाममा ओली समूहको शक्ति प्रदर्शन, जुलुसमा बालबालिकाको प्रयोग

जनकपुरधाम : जनकपुरधाममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहले आज शक्ति प्रदर्शन गरेको छ। नेकपाको ओली समूहको जनकपुरधामको रेल्वे स्टेशनबाट निस्केको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै नेकपाको प्रादेशिक कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो। नेकपाको ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहबीच कार्यालयका लागि विवाद चलिरहेकोे…

प्रदेश २ मा संघर्ष समिति गठन, स्थानीय तहसम्मै साताव्यापी आन्दोलन घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–माधवकुमार नेपाल समुहले प्रदेश २ मा साताव्यापी आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल समुहले नेकपाको जनकपुरस्थित प्रादेशिक पार्टी कार्यालयमा शुक्रवार...

बाँके बासिले प्रादेशिक राजधानी माग गर्नु उचित : प्रचण्ड

बाँके, माघ ११ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले  बाँके बासिले प्रादेशिक राजधानी माग गर्न...

धनकुटा प्रादेशिक राजधानी बनाउन प्रधानमन्त्री देउवा र प्रचण्ड सकारात्मक

प्रदेश नं १ को प्रदेश प्रमुखको मुकाम र प्रदेशसभा पहिलोपटक धनकुटामा गर्न माग गर्दै धनकुटावासीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । धनकुटा प्रादेशिक राजधानी हुनुपर्ने भन्दै धनकुटाका नागरिकले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।