असोज २ गते गौरीघाटमा बिवाईडीको वर्कशपको उद्घाटन हुँदै

काठमाडौं, ३१ भदौ । विद्युतीय गाडी बिवाइडीले आगामी असोज २ गते काठमाडौंको गौरीघाटमा ‘बिवाइडी वर्कशप’ को उद्घाटन गर्ने भएको छ । स्पार्क अटो केयरले उक्त वर्कशप सञ्चालनमा ल्याउन लागेको हो । यसअघि बिवाइडीले पहिलोपटक ‘सेल्फ ड्राइभ’ अवधारणा ल्याएको थियो । बिवाइडी गाडीको आधिकारिक बिक्रेता सिमेक्स इन्क प्रालिले स्पार्क ग्रुपअन्तर्गतको सेल्फ ड्राइभ प्रालिलाई ५० वटा इ–सिक्स […]

सम्बन्धित सामग्री

महोत्तरीमा निर्वाचन सम्पन्न भएको ४ वर्षपछि पुनः एक वडाको मतगणना हुँदै

काठमाडौँ । महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मा वडा अध्यक्ष पदमा चार वर्षअघि भएको मतदानको पुनः मतगणना गरिँदैछ । सर्वोच्च अदालतको फैसला अनुसार पुनः मतगणना हुन थालेको हो । अदालतको ०७५ असार २१ गतेको आदेशमा उक्त वडाको पुनः मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । ०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनको मत […]

निर्वाचन सम्पन्न भएको चार वर्षपछि पुन: महोत्तरीको एक वडाको मतगणना हुँदै

महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मा वडा अध्यक्ष पदमा चार वर्षअघि भएको मतदानको पुनः मतगणना गरिँदैछ । सर्वोच्च अदालतको फैसला अनुसार पुनः मतगणना हुन थालेको हो ।अदालतको ०७५ असार २१ गतेको आदेशमा उक्त वडाको पुनः मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । ०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम ८ गते सार्वजनिक भएको थियो ।स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा तत्कालीन राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेश कुमार राय र नेपाली काँग्रेसका अरुणकुमार चौधरीले स

धवलागिरि हिमालमा पहिलो पटक नेपाली महिलाको सफल आरोहण !

काठमाण्डाै - संसारको सातौं अग्लाे आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलो पटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने याे हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गर्नुभएको हो।काठमाण्डौको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा जानुभएको थियो।सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिनुभयो।'धवलागिरि हिमालमा...

एमाले निकट निजामती कर्मचारी सङ्गठनको राष्ट्रिय भेला हुँदै

निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न नेपाल निजामती कर्मचारी सङ्गठनले आगामी असोज २ गते काठमाडौँमा राष्ट्रिय भेलाको गर्ने भएको छ । नेकपा (एमाले) निकट मानिने उक्त सङ्गठनले पार्टी विभाजनले आफ्नो क्षेत्रमा खासै असर नपरेको जनाउँदै मूल प्रवाहबाट नबारिहन भेलाबाट आह्वान गर्न लागेको हो । यो सङ्गठनले आधिकारिक ट्रेड युनियनमा बहुमत सङ्ख्यामा प्रतिनिधित्व गर्दै आएको छ । भेलामा यसअघि युनियनमा प्रतिनिधित्व गर्नेका बारेमा पनि समीक्षा हुने जनाइएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र देशभरका निकायबाट क...

इन्द्रजात्राका लागि हनुमानढोकामा पुर्‍याइयो य:सिं

काठमाडौं : यँया: (इन्द्रजात्रा) का लागि य:सिं लाई आज तत्कालीन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको छ। बिहान १० बजेर ३४ मिनेटको शुभ साइतमा य:सिंलाई भोटाहिटी, असन, इन्द्रचोक हुँदै वसन्तपुरस्थित कालभैरव मन्दिर अगाडि पुर्‍याइएको हो। असोज २ गते बिहान ६ बजेर ५१ मिनेटमा हनुमानढोकामा य:सिं ठड्याएर इन्द्रध्वजोत्थान…

असोज २ बाट ‘स्वच्छ पशुपति अभियान २०७८’ शुरु हुँदै, संयोजकमा डा. श्याम खड्का

काठमाडौं, २९ भदौ । पशुपतिनाथमा स्वच्छ पशुपति अभियान २०७८, शुरु हुने भएको छ । डा. श्याम खड्काको संयोजकत्वमा शुरु हुने अभियान आगामी असोज २ गते (शनिवार) देखि शुरु हुने भएको हो । ‘हाम्रो आस्था, सम्पदा र संस्कृति सभ्य नागरिक स्वच्छ पशुपति’ नारा दिदैं स्वच्छ पशुपति अभियान २०७८, सुरु हुने भएको हो । स्वच्छ पशुपति अभियानको […]

आज रातिदेखि मौन अवधि

स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि शुक्रबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । प्रदेश २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते निर्वाचन हुँदै छ ।

गौशाला नगरपालिकामा यसरी हुँदै छ मनोनयन दर्ता

महोत्तरी, भदौ २१ – आउँदो असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह चुनावको लागि उत्साहजनक रुपमा उम्मेदवारी दर्ता सुरु भएको छ । यसअघिको दुई चर...

प्रदेश नम्बर २ को चुनावका लागि उम्मेदवारी दर्ता आज

काठमाडौं । आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । देशभरका ७ सय ५३...

मधेसमा स्थानीय चुनावले बढाएको अपेक्षा

स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउँदो असोज २ गते प्रदेश नम्बर २ का जिल्लाहरुमा हुँदै छ । यो चुनावप्रति त्यहाँ कस्तो आशा र अपेक्षा राखिएको छ ?