प्रदेश नम्बर २ मा ५ जना निर्विरोध निर्वाचित भएका छन् । खुल्ला सदस्यमा बाहेक अन्य पदमा उम्मेदवारी दर्ता गराएका ५ जना निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश नम्बर २ बाट...पूरा पढ्नुहोस् »
राष्ट्रिय सभा निर्वाचनको लागि आज प्रदेश नम्बर २ मा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। उम्मेदवारी दर्ता गराउने समय सीमाभित्र प्रदेश नम्बर दुईबाट आठ वटा सिटमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार महिलाबाट संघीय समाजवादी फोरमका प्रमिलाकुमारी, नेपाली कांग्रेसबाट मुक्ता कुमारी यादव र माओवादी केन्द्रबाट शशिकला दाहालले उम्मेदवारी दर्ता गराएका छन्।…
जनकपुर : स्थानीय तहको तेस्रो चरणको असोज २ गते हुने प्रदेश नम्बर २ को आठ वटै जिल्लाका स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्ण रुपमा भएको छ। प्रदेश नं. २ को सम्भावित राजधानीको रुपमा रहेको धनुषाको जनकपुरमा ३ सय ५० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
धनुषा तथा यस आसपासका जिल्लाहरुको...
स्थानीय तह निर्वाचन अन्तर्गत तेस्रो चरणको चुनाव हुने प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा आज दलहरुले उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । सरकारले आगामी असोज २ गते यहाँ निर्वाचन गर्दैछ। बाँकी जिल्लामा बैशाख ३१ र असार १४ गते दुई चरणमा यसअघि नै निर्वाचन सम्पन्न भइकेको छ । आज बिहान १० बजेदेखि…
प्रदेश नम्बर २ मा आज उम्मेदवारी दर्ता – प्रदेश नम्बर २ का आठ जिल्लामा बुधबार उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले उम्मेदवारी दर्तामा उत्साहपूर्वक सहभागी हुन दल, मतदाता र...पूरा पढ्नुहोस् »