१३ जनवरीमा ताइवानमा चुनाव हुँदैछ । शनिबार तीन प्रतिस्पर्धीमध्ये जो राष्ट्रपति हुन्छन् उनलेनै बेइजिङ र वासिंटनबीचको आगामी सम्बन्धलाई आकार दिनेछन् । एशिया प्रशान्त क्षेत्रमा चीन र अमेरिकाबीचको झगडाको कारणनै ताइवान रहँदै आएको छ । यस चुनाव एशिया प्रशान्त क्षेत्रमा अमेरिकी गठबन्धनका सहयोगी रहेका जापान, दक्षिण कोरिया लगायतका राष्ट्रको निम्ति पनि अर्थ राख्छ । यस चुनावले सबैभन्दा […]
काठमाण्डौ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने टिप्पणी गर्नुभएको छ ।
वाम लोकतान्त्रिक गठबन्धन काठमाण्डौ क्षेत्र नम्बर १० ले आज शुक्रवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ठूलो सङ्घर्षपछि प्राप्त भएको संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो देशले धेरै ठूलो लडाइँपछि संविधान पाएको छ । संविधानले नै ३३ प्रतिशत महिलाको सहभ...
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै सम्पन्न पालिका चुनावले लोकतन्त्रको जग बलियो बनाएको बताउनुभएको छ ।
आज मङ्गलवार संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले चुनावले संविधान र प्रणालीमा सबैको स्वामित्व स्थापित भएको बताउनुभयो ।
यस्तै राष्ट्रपति भण्डारीले सरकारले मित्र राष्ट्रसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्नुभयाे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणले मित्र देशसँगको सम्बन्धमा घनिष्ठता थपेको उहाँकाे भनाइ छ ।
स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप पार्ने अर्थविद्हरुले बताएका छन् । निर्वाचनमा भएको औपचारिक तथा अनौपचारिक खर्चले मुद्रास्फीतिमा थप असर गर्ने उनीहरुको तर्क छ ।नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा चैत महिनामा नेपालको आर्थिक वृद्धिदर ७.२८ प्रतिशतले रहेको उल्लेख छ, जुन अघिल्लो महिनाको भन्दा पनि बढी हो । राष्ट्र बैंकका अनुसार फागुन महिनामा ७.१४ […]
काठमाडौं । नेपालमा कोरोना मत्थर भएपछि केही हप्ता यताबाट हरेक शुक्रबार नयाँ नेपाली तथा बिदेशी फिल्महरु रिलिज हुँदै आएका छन् । तर यो शुक्रबार एउटा पनि नयाँ चलचित्र रिलिज नहुने भएको छ । यस अघि ३० बैशाखमा नयाँ नेपाली चलचित्र चिसो मान्छे रिलिज गर्न लागिएको थियो । तर केही समय अघि नै चिसो मान्छेको रिलिज […]
The post चुनावले आएनन नयाँ चलचित्र appeared first on राजधानी राष्ट्रिय दैनिक.
स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप पार्ने अर्थविद्हरुले बताएका छन् । निर्वाचनमा भएको औपचारिक तथा अनौपचारिक खर्चले मुद्रास्फीतिमा थप असर गर्ने उनीहरूको तर्क छ।नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा चैत महिनामा नेपालको आर्थिक वृद्धिदर ७.२८ प्रतिशतले रहेको उल्लेख छ, जुन अघिल्लो महिनाको भन्दा पनि बढी हो । राष्ट्र बैंकका अनुसार फागुन महिनामा ७.१४ प्रतिशतले मूल्यवृद्धि भएको थियो । विभिन्न कारणले अहिले नै बढिरहेको मुद्रास्फीतिलाई चुनावले थप प्रभावित बनाउने अर्थविद् डा. डिल्
वास्तवमा स्थानीय चुनावले निर्वाचन आयोगको औपचारिक खर्चभन्दा पनि स्थानीय तहमा आर्थिक गतिविधिहरू बढेर अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्छ । सरकारले स्थानीय चुनावको घोषणा गर्ने तयारी गरिरहँदा निर्वाचन आयोगले चुनावका लागि लाग्ने अनुमानित खर्चको हिसाब निकालेको छ । वास्तवमा स्थानीय चुनावले निर्वाचन आयोगको औपचारिक खर्चभन्दा पनि स्थानीय तहमा आर्थिक गतिविधिहरू बढेर अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्छ […]
नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन्। महोत्तरीको बर्दिवासमा आज कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुने नै आफ्नो दलको कार्यदिशा हुनपर्ने बताए ।
अब नेकपाभित्रको खिचलोमा खेलेर सरकारमा जान सट्टा प्रतिनिधिसभाको अब हुने चुनावबाटै मुलुकको नेतृत्व कांग्रेसले गर्न पर्ने थापाले बताए ।
सभामा कांग्रेस नेतृ डिला सङ्ग्रौलाले नेकपाले जनादेशको अपमान गरेक...
प्रधानमन्त्री एवं नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई पंगु बनाएर देशमा अस्थिरता फैलाउन खोजेपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् ।
अब सबै कुराको फैसला चुनावले गर्ने उनले बताए । काम गर्न नदिइएपछि संसद् विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर प्रधानमन्त्री ओलीले गरे ।
‘देश अब चुनावतर्फ गयो गयो, म भन्न चाहन्छु, चुनावले सबै कुराको फैसला गर्छ,’ शुक्रवार काठमाडौंका दरबार मार्गमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने । प्रधानमन्त्री ओलीले काम गर्ने स्थिति नभएपछि जनताको बीचमा जानु प...
काठमान्डाैं / सरकारले संसद् भंग गरेर चुनावको घोषणा गरेको छ। बारा रमौलीका नागेन्द्र महतोलाई यसले पटक्कै छोएको छैन। गहुँबालीमा पानी लगाएर फर्कंदै गरेका उनलाई भोट हाल्ने होइन, खेतमा मल हाल्ने चिन्ताले सताएको छ। ‘धानमा पनि मल हाल्न पाएनौं,’ उनले भने, ‘अहिले गहुँमा उस्तै समस्या भोग्दै छौं।’ सरकारले पर्याप्त मल ल्याउन नसकेपछि सीमावर्ती सहरबाट आफैं मल...
The post चुनावले होइन अभावले छोएको छ appeared first on Purbeli News.