काठमाडौं : नेकपा एमालेको विघटित कार्यदलको नेताहरू छलफलमा जुटेका छन्। अध्यक्ष केपी शर्मा ओलीले आज बोलाइएको स्थायी कमिटीको बैठकलाई निर्णायक भनेपछि कार्यदलका नेताहरू छलफलमा जुटेका हुन्।पार्टीको विवाद समाधानको लागि सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्तलगायतका नेताहरू छलफलमा जुटेका हुन्। कार्यदलले पार्टीको विवाद समाधानको लागि १० बुँदे सहमति बनाएको थियो। तर, वरिष्ठ नेता माधवकुमार