नेपाल सुपर लिग फुटबल :  चितवनको पहिलो जित, वीरगञ्ज युनाइटेड एफसी २-१ ले पराजित

एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा चितवनले वीरगञ्ज युनाइटेड एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । चितवनको जितमा विमल घर्तीमगर र टोरिक जेब्रीनले समान एक–एक गोल गरे । त्यस्तै वीरगञ्जका लागि भने आइकिन्स बाफुरले एक गोल फर्काए …

सम्बन्धित सामग्री

नेपाल सुपर लिग फुटबल : झापाद्वारा धनगढी २-० ले पराजित

राजधानीमा जारीे दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा झापा एफसीले धनगढी एफसीलाई पराजित गर्दै विजयी भएको छ । दशरथ रङ्गशालामा बुधबार भएको खेलमा झापाले धनगढीमाथि २–० गोलको जित निकाल्दै विजयी भएको हो । झापाका लागि अञ्जन विष्ट र समिराज ठोकरले गोल गरे । खेलको ५३औँ मिनेटमा झापाका कप्तान विष्टले गोल गर्दै आफ्नो टोलीलाई अग्रता …

नेपाल सुपर लिग फुटबल : ललितपुरको अपराजित यात्रा कायमै

राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । दशरथ रङ्गशालामा शुक्रबार भएका खेलमा दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि प्रतियोगिता गोलरहित बराबरीमा टुङ्गिएको हो । शुक्रबारको खेलसँगै दुवै टोलीले प्रतियोगितामा एक–एक अङ्क बाँडेका छन् । दश अङ्क बटुलेको ललितपुर अङ्कतालिकाको …

नेपाल सुपर लिग फुटबल : वीरगञ्ज युनाइटेडद्वारा स्पोर्टिङ इलाम २–१ ले पराजित

राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा वीरगञ्जले स्पोर्टिङ इलामलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा सुरुआती अग्रता भने इलामले लियो । इलामका आशिष चापागाईंले खेलको १५औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका हुन् । तर इलामको त्यो एक …

नेपाल सुपर लिग फुटबल : काठमाडौँ रेजर्सद्वारा पोखरा थन्डर्स २-१ ले पराजित

नेपाल सुपर लिग फुटबल प्रतियोगितामा काठमाडौँ रेजर्सले पोखरा थन्डर्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा काठमाडौँले पोखरालाई २-१ गोलअन्तरले पराजित गर्‍यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा जोकिर उगली शोख्रुखले गोल गरेपछि काठमाडौँको जित पक्का भएको थियो । त्यसअघि खेलको ५९औँ मिनेटमा पोखराका खेलाडी आयुष घलानले गोल गर्दै आफ्नो टोलीलाई अग्रता …

नेपाल सुपर लिग फुटबल : झापा र वीरगञ्जले गोलरहित बराबरी खेले

नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको झापा फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटबल क्लबबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीले जित हात पार्न नसक्दा खेल बराबरीमा सकिएको हो । यस खेलसँगै वीरगञ्जको ४ खेलमा २ अङ्क भएको छ । समान खेल खेलको …

नेपाल सुपर लिग फुटबल : बुटवल र चितवनले १-१ को बराबरी खेले

नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसीबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका छन् । खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा बुटवलका स्टेफन समिर बियोङले गोल गरेपछि खेल एक–एक गोलको बराबरीमा सकिएको हो …

नेपाल सुपर लिग फुटबल : ललितपुर र वीरगञ्जले २-२ गोलको बराबरी खेले

राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोकेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै एक-एक अङ्क बाँडेका छन् । यस खेलसँगै ललितपुरले जारी प्रतियोगितामा ६ अङ्क जोडेको छ । पहिलो खेलमा एफसी बुटवल लुम्बिनीलाई २–० ले हराएको ललितपुरले दोस्रो …

नेपाल सुपर लिग फुटबल : धनगढी विजयी

राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा साविक उपविजेता धनगढी एफसीले वीरगञ्ज युनाइटेड एएफसीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा सम्पन्न खेलमा धनगढीले वीरगञ्जमाथि २–१ को जित निकालेको हो । धनगढीका लागि फोडे फोफानाले खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । त्यसपछि वीरगञ्जका लागि हान्स क्वाफीले खेलको पहिलो हाफको अन्तिम …

नेपाल सुपर लिग फुटबल वैशाखमा हुने

नेपाल समाचारपत्र, काठमाडौं । नेपालमा क्रिकेटपछि फुटबल खेलमा पनि फ्रेन्चाइज लिग शुरू हुने भएको छ । सोमबार पत्रकार सम्मेलनमा नेपाल स्पोर्टस् एन्ड इभेन्ट्स मेनेजमेन्टले फ्रेन्चाइज लिग नेपाल सुपर लिग फुटबल आयोजना गर्ने घोषणा गरेको हो । यसका लागि नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहनेछ । दुई वर्षअघि लिग […]

नेपाल सुपर लिग फुटबल प्रतियोगिता वैशाख ११ गतेदेखि, 'अक्शन' मार्फत खेलाडी छानिने

काठमाण्डाै – नेपाल सुपर लिग फुटबल प्रतियोगिता आउँदाे वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । नेपाल स्पाेर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा लिग आउँदो वैशाख ११ गतेदेखि सुरु हुने भएको हो ।  राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी विभिन्न टिमको सहभागिता रहनेछ । प्रतियोगितामा हरेक टिममा विदेशी खेलाडीको पनि सहभागिता रहनेछ । प्रतियोगितामा १९ खेल हुने आयोजक नेपाल स्पाेर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले जनाएको छ । खेलाडीको छनोट अन...