नेपाल समाचारपत्र, काठमाडौं । नेपालमा क्रिकेटपछि फुटबल खेलमा पनि फ्रेन्चाइज लिग शुरू हुने भएको छ । सोमबार पत्रकार सम्मेलनमा नेपाल स्पोर्टस् एन्ड इभेन्ट्स मेनेजमेन्टले फ्रेन्चाइज लिग नेपाल सुपर लिग फुटबल आयोजना गर्ने घोषणा गरेको हो । यसका लागि नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहनेछ । दुई वर्षअघि लिग […]