विद्यार्थी संगठनको माग : पारामेडिकल विषयको प्रवेश परीक्षा पुन: संचालन होस्

काठमाडौं : पाँच विद्यार्थी संगठनले पारामेडिकल विषयको प्रवेश परीक्षा पुन: संचालन गर्न माग गरेका छन्। चिकित्का शिक्षा आयोगमा ज्ञापनपत्र बुझाउँदै सत्तारुढ दल निकट पाँच विद्यार्थी संगठनले प्रवेश परीक्षा पुन: गर्न माग गरेका हुन्। नेविसंघ, अनेरास्ववीयु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँले पारा मेडिकल विषयमा सिट संख्या भन्दा थोरै विद्यार्थी उत्तिण…

सम्बन्धित सामग्री

विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने

काठमाण्डाै - अबदेखि विद्यालयहरुले कक्षा १ मा विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले कक्षा १ मा प्रवेश परीक्षा लिन नपाउने निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशन दिएको हो । यस्तै केन्द्रले कक्षा १ मा भर्ना तथा प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्न पनि रोक लगाएको छ । कुनै संस्थाले प्रवेश परीक्षा सञ्चालन गरेको वा नगरेको विषयमा आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन केन्द्रले सबै पालिका र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय एवं ...

पीजीको प्रवेश परीक्षा स्थगित

काठमाडौं  । चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा सरेको आयोगले सोमबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ । सूचनामा एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन भएको र अनलाइन फारम भर्ने म्याद आगामी मङ्सिर ९ गतेसम्म थप गरिएको जनाएको छ । यसअघि आयोगले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनोट एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन […]

चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित

१५ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन र अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको जानकारी दिएको छ । आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनौट गर्ने एकीकृत प्रवेश परीक्षाका लागि […]

मन्त्रालय भन्छ- प्रवेश परीक्षा लिन पाइँदैन, स्थानीय तह नै परीक्षाको संरक्षक !

काठमाडौं : सरकारले कक्षा १ मा निजी र सामुदायिक स्कुलले प्रवेश परीक्षा (इन्ट्रान्स) लिन नपाउने बताएको छ।तर, काठमाडौं उपत्यकाभित्रका अधिकांश निजी स्कुलले स्थानीय तहकै संरक्षणमा परीक्षा लिने गरेको पाइएको छ।ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलले आगामी चैतबाट नयाँ भर्ना सुरु गर्दै छ।स्कुलका अनुसार कक्षा-१ मा भर्ना हुन प्रवेश परीक्षा दिएर पास गरेपछि मात्र त्यहाँ विद्यार्थी पढ्न पाउँछन्।यसैगरी ललितपुरकै रातो बंगला स्कुलले पनि प्रवेश परीक्षा लिन्छ।रातो बंगलाका कर्मचारीका अनुसार कोभिडको बेला

एमबीबीएसमा नाम निकाल्न सफल थारु विद्यार्थी सम्मानित

थारु विद्यार्थी समाजले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा (एमबीबीएस)मा नाम निकाल्न सफल भएका थारु विद्यार्थीहरुलाई सम्मान गरेको छ।

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुन: गराउन माग

पाँच विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन् । बागबजारमा आज नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (छैटौँ) र समाजवादी विद्यार्थी युनियनको संयुक्त बैठक बसी आयोगद्वारा लिइएको प्रवेश परीक्षामा कोटाभन्दा कम विद्यार्थी मात्र उत्र्तीण गरेको भन्दै पुनः परीक्षाको माग गरेका अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।    “प्रवेश परीक्षाबाट क्षमताभन्दा थोरै विद्यार्थी उत्र्तीण हुँदा विद्यार्थीले मुलुकभित्र अध्ययनको अ...