४ मंसिर, काठमाडौं । ३२ राष्ट्र, २९ दिन, ६४ खेल र अन्तिममा १ विजेता । २२ औं संस्करणको फिफा विश्वकप आइतबार राति कतारमा सुरु हुँदैछ । पहिलो पटक मध्यपूर्वी देशमा हुन लागेको विश्वकप फुटबलको महाकुम्भमा कतारले आयोजककै रुपमा विश्वकपमा डेब्यू गर्दैछ । विश्वका उत्कृष्ट ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने विश्वकप फुटबलको उपाधि कसले जित्ला अहिले सबैभन्दा […]