आज विश्व मिर्गौला दिवस : 'मिर्गौला स्वास्थ्य सबैका लागि सबैतिर' नारा

काठमाडौ :  विश्व मिर्गौला दिवस बिहीबार विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ। सन् २००६ देखि मार्चको दोस्रो बिहीबार यो दिवस मनाउन थालिएको हो। यो वर्ष  'मिर्गौला स्वास्थ्य सबैका लागि सबै तिर' भन्ने नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ।  शरीरमा पानीको कमी तथा अनियन्त्रित खानपान र अस्वस्थ जीव...

सम्बन्धित सामग्री

विश्व मिर्गौला दिवसमा पद यात्रा (तस्बिरहरु)

काठमाडौं- विश्व मिर्गौला दिवस, ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ देशभर चेतनामूलक कार्यक्रमका  आज  मनाइएको छ । किड्नी डे  दिवसको अवसरमा काठमाण्डौको शान्ति बाटिकाबाट मिर्गौला पदयात्रा गरिएको थियो ।  सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो। नेपालमा हरेक दिन मिर्गौला रोगका बिरामी बढिरहेका छन् । अस्वस्थ […]

तीन लाख नेपालीमा मिर्गौलासम्बन्धी समस्या

काठमाडौं । आज विश्व मिर्गौला दिवस । नेपालमा प्रत्येक वर्ष तीन हजारजना मिर्गौलाका बिरामी थपिने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यो संख्या हाल तीन लाख पुगेको छ । तीमध्ये चार हजार बिरामी डायलासिस गर्नुपर्ने अवस्थाका रहेको संगठनको तथ्यांक छ । सरकारले मिर्गौलाको डायलासिस गर्नुपर्ने विपन्न वर्गका नागरिकका लागि एक लाख...

यसरी मनाइँयो विश्व मिर्गौला दिवस (फोटोफिचर)

काठमाडौं, २६ फागुन । आज १० मार्च अर्थात विश्व मिर्गौला दिवस विश्वभरी बिभिन्न कार्यक्रम गरि मनाइँदै छ । यस अवसरमा नेपालमा पनि बिभिन्न स्वस्थ्य क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको आयोजनामा बिभिन्न कार्यक्रम गरि मिर्गौला दिवस मनाइँएको छ । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नारा लेखिएका प्ले कार्ड बोकेर अभियानकर्मीहरुले र्याली निकालेका थिए । कार्यक्रममा गायिका […]

आज विश्व मिर्गौला दिवस, नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व मिर्गौला दिवस मनाइँदै छ । यस अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्ति जत्तिकै स्वस्थ हुन सक्छन् भन्ने सन्देश दिईदैछ । यसै अवसरमा आज बिहान काठमाडौंको शान्तिबाटिकाबाट मिर्गौला पदयात्रा निकालिएको छ । पदयात्रा दशरथ […]

मनाइँदै विश्व मिर्गौला दिवस

काठमाडौँ – आज विश्व मिर्गौला दिवस ! नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो । यसवर्षको नारा ‘मिर्गौला स्वास्थ्य सबैका लागि’भन्ने तय गरिएको छ। अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्ति जत्तिकै स्वस्थ हुन सक्छन् भन्ने सन्देश दिन […]

अङ्गदानसहित भोलि विश्व मिर्गौला दिवस मनाइने

‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले यही फागुन २६ गते (मार्च १०) मा अङ्गदान गर्दै विश्व मिर्गौला दिवस मनाउने भएको छ।

बिहीबार विश्व मिर्गौला दिवस मनाइदै, स्वास्थ्यमन्त्रीले अंगदानको घोषणा गर्ने

‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले यही फागुन २६ गते (मार्च १०) मा अङ्गदान गर्दै विश्व मिर्गौला दिवस मनाउने भएको छ।

फुटबल प्रतियोगितामा मिर्गौला प्रत्यारोपीको टोली विजयी

काठमाठौं— हरेक मार्च महिनाको दोस्रो बिहीबार विश्वभर मनाइँने मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विश्वभर ‘मिर्गौला रोग लागे पनि राम्ररी जिउँ’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाइदैँछ । स्वास्थ्य अभियान नेपालले आज मिर्गौला प्रत्यारोपण गर्नेहरूका बीच खेलकुद प्रतियोगिता,...