फुटबल प्रतियोगितामा मिर्गौला प्रत्यारोपीको टोली विजयी

काठमाठौं— हरेक मार्च महिनाको दोस्रो बिहीबार विश्वभर मनाइँने मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विश्वभर ‘मिर्गौला रोग लागे पनि राम्ररी जिउँ’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाइदैँछ । स्वास्थ्य अभियान नेपालले आज मिर्गौला प्रत्यारोपण गर्नेहरूका बीच खेलकुद प्रतियोगिता,...

सम्बन्धित सामग्री

बंगलादेशी फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली शुक्रबार राती काठमाडौं आइपुगेको छ । नेपाल र बंगलादेशबीचको खेल मंगलबार साँझ दशरथ रंगशालमा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्यद्वय रविन चन्द र पुरुषोत्तम थापाले बंगलादेशी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको एन्फाले जनाएको छ । कम्बोडियासँगको […]

फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ को छनोट खेलमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्किएका छन् । छनोटमा सबै तीन खेलमा हार बेहोरेको नेपाली टोली बिहीबार बिहान १० बजेपछि कतार एअरलाइन्सबाट नेपाल आईपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । खेलाडीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका […]

फुटबल टोली स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ को छनोट खेलमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्कदैछन् । छनोटमा सबै तीन खेलमा हार बेहोरेको नेपाली टोली बिहीबार बिहान १० बजेपछि कतार एअरलाइन्सबाट नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्कने भएपनि मुख्य […]

फुटबल टोली कतार प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोट र त्यसअघिको थप तयारीका लागि राष्ट्रिय फुटबल टोली कतार प्रस्थान गरेको छ । २३ सदस्यीय खेलाडीसहितको टोली बुधबार कतारको दोहा प्रस्थान गरेको हो । टोलीलाई मंगलबारै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले टोलीले विदाई गरेका थिए । नेपाली टोली जेठ ११ देखि २० […]

फुटबल टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेका छन् । नेपाली टोली सोमबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई आइतबारै बिदाई गरेको थियो । नेपाल र थाइल्यान्डको राष्ट्रिय टोलीबीच चैत १० गते मैत्रीपूर्ण खेल हुनेछ । त्यस्तै चैत १३ […]

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्नेछन् । टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह र महासचिव इन्द्रमान तुलाधरलगायतले सोमबार एक कार्यक्रमकबीच बिदाइ गरे । […] The post महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बंगलादेशी महिला फुटबल टोली नेपालमा

नेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली आज सोमबार नेपाल आइपुगेको छ। यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशी महिला फुटबल टोली...

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा

कास्की– नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा आएको छ। राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली आज साँझ हवाईमार्गबाट पोखरा आएको हो। भोलिदेखि दुई साता पोखराको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बन्द प्रशिक्षण सञ्चालन हुनेछ। नेपाली टोली दक्षिण एशियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसीपको तयारीमा छ। आगामी अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा सो प्रतियोगिता […]

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा

नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा आएको छ । राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली आज साँझ हवाईमार्गबाट पोखरा आएको हो । भोलिदेखि दुई साता पोखराको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बन्द प्रशिक्षण सञ्चालन हुनेछ ।    नेपाली टोली दक्षिण एशियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसीपको तयारीमा छ । आगामी अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा सो प्रतियोगिता हुने तय भएको छ । टोलीलाई पोखरा विमानस्थलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण

त्रिदेशीय फुटबल : काठमाडौं आइपुग्यो बंगलादेशको फुटबल टोली

काठमाडौं: त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी हुन बंगलादेशको फुटबल टोली काठमाडौं आइपुगेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंको दशरथ रंगशालामा बंगलादेश, नेपाल र कीर्गिस्तानबीच चैत १० गते देखि त्रिदेशीय फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोतिगामा सहभागी हुन कीर्गिस्थानको यू २३ टोली भने चैत ८ गते आइपुग्ने एन्फाले जनाएको छ।…