विश्व मिर्गौला दिवसमा पद यात्रा (तस्बिरहरु)

काठमाडौं- विश्व मिर्गौला दिवस, ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ देशभर चेतनामूलक कार्यक्रमका  आज  मनाइएको छ । किड्नी डे  दिवसको अवसरमा काठमाण्डौको शान्ति बाटिकाबाट मिर्गौला पदयात्रा गरिएको थियो ।  सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो। नेपालमा हरेक दिन मिर्गौला रोगका बिरामी बढिरहेका छन् । अस्वस्थ […]