आज विश्व मिर्गौला दिवस, नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व मिर्गौला दिवस मनाइँदै छ । यस अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्ति जत्तिकै स्वस्थ हुन सक्छन् भन्ने सन्देश दिईदैछ । यसै अवसरमा आज बिहान काठमाडौंको शान्तिबाटिकाबाट मिर्गौला पदयात्रा निकालिएको छ । पदयात्रा दशरथ […]

सम्बन्धित सामग्री

विश्व मिर्गौला दिवसमा र्‍याली (तस्बिरहरू)

काठमाडौं । आज विश्व मिर्गौला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा चिकित्सा शिक्षाका विद्यार्थीहरूले काठमाडौंमा र्‍याली निकालेका छन् । वसन्तपुरबाट मिर्गौलासम्बन्धी जनचेतनामूलक र्‍याली निकालिएको हो । हरेक वर्ष मार्च १० तारिखका दिन विश्वभर मिर्गौला दिवस मनाइन्छ । थप तस्बिर हेर्नोस्–

मनाइँदै विश्व मिर्गौला दिवस

काठमाडौँ – आज विश्व मिर्गौला दिवस ! नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो । यसवर्षको नारा ‘मिर्गौला स्वास्थ्य सबैका लागि’भन्ने तय गरिएको छ। अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्ति जत्तिकै स्वस्थ हुन सक्छन् भन्ने सन्देश दिन […]